• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
umbro
कार्कीको जनकपुरसम्मको दौड सम्पन्न
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २४, २०७८ खेलपाटी संवाददाता
कार्कीको जनकपुरसम्मको दौड सम्पन्न

काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन् ।

गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन् ।

उनले पहिलो दिनको दौड नेपालथोकमा पुगेर सकाए । दोश्रो दिन कार्कीले सिन्धुलीमाढी बजारमा विश्राम लिए । तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेका थिए ।

कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेकोमा यसपटकको दौडको उद्देश्य आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए । दौडका क्रममा विभिन्न स्थानमा स्थानियले कार्कीलाई हौसला प्रदान गर्नुका साथै सम्मान गरेका थिए ।

यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेको छन् । त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए । साथै काठमाडौंदेखि मित्रराष्ट्र भारतको उत्तरप्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न घरेल प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
'प्लस टू' रन हुने  
'प्लस टू' रन हुने  
कीर्तिमानी धावक फराह मानव तस्करीमा परेको खुलासा
कीर्तिमानी धावक फराह मानव तस्करीमा परेको खुलासा
सुजितलाई तीन स्वर्ण
सुजितलाई तीन स्वर्ण
देवलाल र याङदी पहिलो
देवलाल र याङदी पहिलो
ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी
ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी
राष्ट्रिय एथलेटिक्स : जयरानी र शिव उत्कृष्ट
राष्ट्रिय एथलेटिक्स : जयरानी र शिव उत्कृष्ट
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP