• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता
खेलपाटी संवाददाता
बिहीबार, मंसिर १६, २०७८ खेलपाटी संवाददाता
युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता

काठमाडौं । युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ ।

एथ्लेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंसिर २० गते र २१ गते आयोजना हुने जनाएको छ ।

दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू-१६ र यू-२० तर्फ प्रतिस्पर्धा हुनेछ । यू-१६ मा १२ र यू-२० मा १६ गरि कुल २८ ट्रयाक एण्ड फिल्ड इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा नेपालका विभिन्न जिल्लामा रहेका स्कुल, कलेज र निकायका २५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ ।

No description available.

च्याम्पियनसिपमा बंगलादेशका खेलाडीको समेत सहभागिता रहने छ । बंगलादेशबाट ५ महिला र ७ पुरुष गरि १२ सदसीय टिम नेपाल आईसकेको अध्यक्ष राजन खत्रीले जानकारी गराए ।

विजयी खेलाडीहरुलाई नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस्तै उत्कृष्ट  छात्र र छात्रातर्फ गरि ४ जनालाई पुरस्कृत गरिनेछ ।

यस्तै कार्यक्रममा एथलेटिक्स संघका पूर्व अध्यक्ष तथा प्रशिक्षक रघुराज वन्तले दुई महिला खेलाडीलाई खेल सामग्री सहयोग गरेका छन् ।  

वन्तले रजिना दुलाल र पुलिस क्लबकी बिर्सना कुमाललाई स्पाइक जुत्ता सहयोग गरेका हुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP