• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
दौड
  • गृहपृष्ठ
  • दौड
कीर्तिमानसहित सुमनलाई उपाधि
64x64
शनिवार, माघ १०, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । सुमन कुलुङ राई र हुमी बुढा मगरले पाँचौ झिल्टुङ्ग क्रस कन्ट्री च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा शनिबार भएको दौडमा सुमन पुरुषतर्फ र हुमी महिलातर्फ च्याम्पियन बनेकी हुन् ।

पुरुषतर्फ सुमनले कीर्तिमानसहित उपाधि जितेका हुन् । उनले ५४ मिनेट ५५ सेकेन्ड ०९ मा १३.४ किलोमिटरको दुरी पार गर्दै कीर्तिमान बनाएका हुन् । उनले १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भङ्ग गरे ।

यस्तै दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दुरी पुरा गरे भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा दुरी पुरा गरे ।

महिलातर्फको उपाधि जित्न हुमीले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरिन् । उनी १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुवाथलनकी रजत पदक विजेता समेत हुन् ।

No description available.

दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा पुरा गरिन् भने तेस्रो भएकी एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पुरा गरिने ।

महिला र पुरुषतर्फका विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गरे ।

आमा समुहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् भने विमला श्रेष्ठ (क) दोस्रो भइन् भने कल्पना श्रेष्ठ तेस्रो भइन् । उनीहरुले क्रमश पहिलो हुनेले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गरेका छन् ।

स्थानीय विधाको पुरषमा प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भए । झिल्टुङ्ग क्रस कन्ट्री दौडमा स्थानीय यु–१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ, अनिस भण्डारी पहिलो दोस्रो र तेस्रो भए । छात्रामा , विद्यालयका छात्र छात्रातर्फ दिपशिखा राई प्रथम भइन् भने अस्मीता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भइन् ।

यस्तै, ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँबर प्रथम भए भने उदय लिम्बु दोस्रो र प्रविण लम्लीङ्ग तेस्रो भए । यहिँ विधाको छात्रामा सरस्वती बोहरा, रेश्तिना सितिखु, अन्जु खड्का क्रमश पहिलो दोस्रो र तेस्रो भए ।

No description available.

विभिन्न ९ विधाका धावकहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले बेलकोटगढी नगरपालिकालाई चिनाउन मद्दत गरेको आयोजकको दाबी छ ।

सुरुका दिनहरुमा काठमाडौंबाट गएका खेलाडीले मात्रै पुरस्कार पाउँदा त्यहाँका स्थानीयलाई समेत अपनत्व हुने गरि स्थानी र स्थानीय विद्यालयका छात्र छात्राका लागि र गएको वर्षदेखि आमा समुह जस्ता विधा थप गरिएका थिए ।

प्रतियोगिताको आयोजनाका लागि बेलकोटगढि नगरपालिकाले ४ लाख दिएको र त्यसैले यसको आयोजना भएको आयोजक वडा नम्बर ५ का अध्यक्ष अनन्तराम नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाँच किमीको दौडमा चेपकोचको कीर्तिमान
वीर गणेशमान सिंह रोड रेस चैतमा
लङजम्प स्टार मान्योङ्गा निलम्बनमा
झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ १० बाट
हाफ म्याराथनमा विश्व कीर्तिमान
गोपी टाेकियाे ओलम्पिकमा छनोट
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP