• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
पारा खेलकुद पारा खेलकुद
  • गृहपृष्ठ
  • पारा खेलकुद
umbro
राष्ट्रिय पारा खेलकुद शुक्रबारबाट 
खेलपाटी संवाददाता
बुधबार, वैशाख २१, २०७९ खेलपाटी संवाददाता
राष्ट्रिय पारा खेलकुद शुक्रबारबाट 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेलको समग्र उद्घाटन शुक्रबार हुने भएको छ ।

उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यसै दिन खेलकुदअन्तर्गत विद्यालयस्तरीय विशेष खेलकुद हुने छ ।

एकदिने विशेष खेलकुदमा एथलेटिक्सतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।

२ सय ९० खेलाडी सहभागी हुने छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ ।

सम्बन्धित संस्थाले जेठ १५ गते आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्ने छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
एसियन पारा गेम्स छनोटमा रञ्जनालाई कास्य पदक
एसियन पारा गेम्स छनोटमा रञ्जनालाई कास्य पदक
नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई सगरमाथा कलेजको साथ
नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई सगरमाथा कलेजको साथ
दुर्गामानको राष्ट्रिय कीर्तिमान
दुर्गामानको राष्ट्रिय कीर्तिमान
पारा तेक्वान्दो टोली युएइ जाने
पारा तेक्वान्दो टोली युएइ जाने
युवराज र स्मृति पहिलो
युवराज र स्मृति पहिलो
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP