• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन २०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
पारा खेलकुद
  • गृहपृष्ठ
  • पारा खेलकुद
नेपालको लगातार दोस्रो हार
64x64
मगलवार, आश्विन ७, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । अपाङ्गता भएकाहरुको इन्डो–नेपाल स्ट्यान्डिङ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

सोमबार भएको खेलमा भारतको स्ट्यान्डिङ टोलीले नेपाललाई ६ विकेटले पराजित गर्यो। आइतबार भएको पहिलो खेलमा पनि नेपाल ६१ रनले पराजित भएको थियो ।

सोमबार टस जितेर पवहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १२.५ ओभरमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दरसिंह डीसीले २० र प्रदीप रिजालले ११ रन बनाए । भारतका इमरान खान र नाजिरले २/२ विकेट हात पारे ।

८५ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो । भारतका विभवले ३० तथा यादयुन्द्रर सिंहले २२ रन बनाए ।

नेपालका बलर मनोज थापाले तीन विकेट हात पारे । सोमबार भएको खेलको म्यान अफ दी म्याच भारतका विभव घोषित भए ।

जितसँगै भारतले सिरिज एक खेल अगाबै जितेको छ ।

तीन खेलको सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘आशा र निराशासँगै मैदान उत्रिदै’
तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा पुरस्कार
पाराओलम्पिकको नयाँ मिति सार्वजनिक
पारा खेलाडीलाई आर्थिक सहयोग
पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षक कुँवरको सहयोग
विश्व पारा पावरलिफ्टिङमा तीन नेपाली खेलाडी
  • ताजा समाचार
  • खेल आज
वेर्नरलाई लय फर्किने विश्वास
‘रिचार्लिसन युरोपका उत्कृष्ट स्ट्राइकर’
श्री भगवतीको संघर्षपूर्ण जित
एनभीए भलिबल लिगको विजेताले ३ लाख पाउने
पाकिस्तान सुपर लिग स्थगित
आरसिटीविरुद्ध श्री कुमारी (लाईभ) स्थानः समयः
झम्सिखेलविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP