• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रवार, फाल्गुन १४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
पारा खेलकुद
  • गृहपृष्ठ
  • पारा खेलकुद
पहिलो खेलमा नेपाल पराजित
64x64
सोमवार, आश्विन ६, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । इन्डो–नेपाल स्टेन्डिङ क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल भारतसँग ६१ रनले पराजित भयो ।

जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा भारतले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए । यसैगरी समन बरालले ११ रन जोडे । भारतका इमरान मल्लिकले तीन विकेट लिए । 

यसअघि भारतले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । भारतलाई विशाल योगफलसम्म पुर्राउन कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाए ।

यसैगरी सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए । नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक/एक विकेट हात पारे ।

आइतबारको खेलको म्यान अफ दी म्याच भारतीय टोलीका कप्तान यादवुन्दर सिंह खेरा घोषित भए । उनलाई सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले ट्रफी प्रदान गरे ।

सिरिज अन्तर्गत सोमबार दोस्रो र मंगलबार तेस्रो खेल हुनेछ । नेपालमा पहिलो पटक भएको स्टेन्डिङ क्रिकेट १५ ओभरको रहेको छ ।

सिरिज व्हीलचेयर क्रिकेट एसोसिएसन नेपालले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘आशा र निराशासँगै मैदान उत्रिदै’
तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा पुरस्कार
पाराओलम्पिकको नयाँ मिति सार्वजनिक
पारा खेलाडीलाई आर्थिक सहयोग
पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षक कुँवरको सहयोग
विश्व पारा पावरलिफ्टिङमा तीन नेपाली खेलाडी
  • ताजा समाचार
  • खेल आज
‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुनमा
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
समिर उत्कृष्ट
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित
बागमती प्रदेश फुटबलको तदर्थ समिति गठन
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP