राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच सोलीडारिटी कोर्सको उद्घाटन गरेका थिए ।
रियादमा बसेको एसिया ट्रायथलनको कार्यकारी बैठकले श्रेष्ठलाई नवनिर्वाचित अध्यक्ष फदाद बिन जलाबी बिन अब्दुल अजिजको वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको हो ।
प्रतियोगिता सम्पन्न भएको झण्डै १० महिनापछि राखेपले नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनीक गरेको हो ।
उनले विपन्न खेलाडीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ ललितपुर थ्री टेस्लासँग सम्झौता गरिएको उल्लेख गरे ।
एकदिने प्रतियोगितामा जुनियर मेन्स, वुमेन्स, युथ , मास्टर्स र एलिट गरि जम्मा पाच विधामा प्रतिस्पर्धा भएको थियो।
टुओम्बामा भएको ‘टीएनफसी एजीम, गाला डिनर एन्ड अवार्ड्स नाइट’बाट कृष्ण राम अवालकै नेतृत्वमा क्ल्बले नयाँ कार्यसमिति चयन गरेको हो।
कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको कार्यक्रम दुई दिन चल्नेछ ।
नेपाल बुद्धिचाल संघ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा आशिषले उपाधि जितेका हुन् ।