चार नेपाली खेलाडी स्की च्याम्पियनशीपमा सहभागी हुने
नेपालका चार खेलाडीले लेवननमा हुने ३० औं एसियन अल्पाइन स्की च्याम्पियनशीपमा सहभागिता जनाउने भएका छन् ।
नेपालका चार खेलाडीले लेवननमा हुने ३० औं एसियन अल्पाइन स्की च्याम्पियनशीपमा सहभागिता जनाउने भएका छन् ।
काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयको बृहत्त छलफल गरेर नासाले आफ्ना ईभेन्टको प्रोमो र क्यालेन्डर सार्वजनीक गरेको बताएको छ ।
नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ ।
आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ ।
जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो ।
बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गर्यो । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।
उदघाटन करिब ६ लाख मानिसले निशुल्क हेर्न पाउनेछन् ।
आयोजक चीन ७ स्वर्ण, ४ रजत र २ कास्यसहित चौथो स्थानमा छ ।
श्रेष्ठले पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर बुधबार एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) लाई २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।
मन्त्री स्तरीय निर्णय अनुसार खेलकुद मन्त्रालयले थापालाई आर्थिक र प्रशासनीक अधिकार सहित कार्यकारी जिम्मेवारी दिएको हो ।