कर्णालीले २७ खेलमा भाग लिने
खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आईतबार बिहान बसेको बैठकले जिल्ला फुटबल संघको निर्वाचन बैशाख २० गते गर्ने सहमती गरेको हो ।
छनोट समितिका संयोजक समेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले ७ पुरुष र ८ महिला गरी १५ खेलाडी छनोट गरिएको बताए ।
एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष÷महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।
त्यसका लागि खड्का बिहीबार स्विडेनको स्टोकहोम प्रस्थान गरेका छन् ।
कमिटीले बिहीबार आयोजना गरेको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता रहेको थियो ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गहतराजले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना हुने बताए ।
रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालेपछि सिनियर खेलाडीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए ।
प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सियिनर टिममा १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका हुन् ।
एन्फाको केन्द्रिय निर्वाचनमा प्रतिनिधि बन्न कार्यसमितिबाट राजीनामा दिएका पदाधिकारीले आसन्न निर्वाचनमा प्रतिनिधि बन्न नपाउने भएका हुन् ।
आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सिमा राजवंशी, करातेका बिष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तथा टिम म्यानेजर मधुसुधन उपाध्यायले सामाजिक संजालबाट थापाको निधन भएको जनाएका छन् ।