मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
मेघराज एमालेको खेलकुद विभाग सचिवमा मनोनित 

मेघराज एमालेको खेलकुद विभाग सचिवमा मनोनित 

एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रिय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, साउन २७, २०७९
Read more →
महिला मोटर र्याली हुने

महिला मोटर र्याली हुने

नेपाल अटोमोबाइल्स एसोसियनले महिला मोटर र्याली अक्टोबर १५ मा आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २६, २०७९
Read more →
निर्णायक खड्का स्वदेश फर्किए

निर्णायक खड्का स्वदेश फर्किए

बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक मंगलबार स्वदेश फर्किएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २५, २०७९
Read more →
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’

‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’

खेलपाटीसँग कुरा गर्दै महासचिव राईले नविन पाँडेलाई बर्खास्त गर्नुपर्ने कार्यसमिति सदस्यको माग एजेण्डाको रुपमा छलफल हुने बताएका हुन् ।  

By खेलपाटी संवाददातामंगलबार, साउन २४, २०७९
Read more →
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 

खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, साउन २४, २०७९
Read more →
चितवनमा सेफ राइडिङ ओरिन्टेशन कार्यक्रम सम्पन्न

चितवनमा सेफ राइडिङ ओरिन्टेशन कार्यक्रम सम्पन्न

फेडेरेसेन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को सहयोग तथा नासा नेपालको केन्द्रीय समितिको संयोजनमा हाल देशब्यापी रुपमा संचालित अभियान अन्तरगत चितवनमा समेत आयोजना गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
रुविका र दिनेश उत्कृष्ट

रुविका र दिनेश उत्कृष्ट

सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट  र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने  खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेम बहादुर तामाङलाई सम्मान गरियो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
रिङ रेस्लिङको अन्तराष्ट्रिय तालिम हुने

रिङ रेस्लिङको अन्तराष्ट्रिय तालिम हुने

संघद्वारा संचालित लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
खेलकुद क्षेत्रको विवादले खेलाडी निराश 

खेलकुद क्षेत्रको विवादले खेलाडी निराश 

ललितपुर  महानगरपालिका २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लब ललितपुरको प्रथम साधारण सभाको उदघाटन गर्दै उनले खेल क्षेत्रमा विवाद हुन दिन नहुने बताए ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?

खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?

सन् १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ । पछिल्लो समय कबड्डी व्यावसायिक खेलका रुपमा पनि प्रगति गरिरहेको छ ।

By हेम राज हमालआइतबार, साउन २२, २०७९
Read more →
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन

राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन

चितवनको नारायणघाटमा सम्पन्न भेलाले पियाको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
'प्लस टू' रन हुने  

'प्लस टू' रन हुने  

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने प्रतियोगिता भदौको १८ गते आयोजना हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, साउन २१, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 162 of 414Next