• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, जेठ २७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
national life insurance ad
इनरुवामा कुस्ती सुरु
खेलपाटी संवाददाता
मंगलबार, असोज ४, २०७९ खेलपाटी संवाददाता
इनरुवामा कुस्ती सुरु

इटहरी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको खेलाडी छनौट अन्तर्गत कुस्तीको प्रतियोगिता मंगलबार इनरुवा रंगशालामा सुरु भएको छ । 

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाका कुस्ती खेलाडीहरुको सहभागिता रहेको थियो । 

kamana bank
clasic tec

छनौट प्रतियोगिताको उद्घाटन मंगलबार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरेका थिए । जिल्ला खेलकुद विकास समिति सुनसरीकी उपाध्यक्ष सरस्वती लुइटेल , नेकपा माओवादी केन्द्र इनरुवा नगरकमिटीका तोया गिरी पोद्धार लगायतको उपस्थितीमा भएको उद्घाटन कार्यक्रमको सभापतित्व कुस्ती प्रतियोगिता आयोजक समितिका संयोजक सम्भु आचार्यको सभापतित्वमा भएको थियो । 

कुस्ती प्रतियोगिताको उद्घाटन सत्रको पहिलो राउण्डको खेलमा ६५ केजी तौल समूहतर्फ झापाका सुनिल श्रेष्ठले जित हासिल गरेका थिए भने दोस्रो प्रतियोगितामा पनि सुनिलले नै जित हासिल गरे । यसैगरी ५७ केजी तौल समूहमा भएको दुवै प्रतियोगितामा सुनसरीका कपलदेव यादवले जित हासिल गरेका थिए । यस्तै ७० केजी तौल समुहको खेलमा सुनसरीका दिपेन्द्र यादव विजयी बनेका थिए भने ७० केजी तौल समूहको अर्को खेलमा झापाका पुनित मेचेले जित हासिल गरे । 

यस्तै ६१ केजी तौल समूहमा भएको खेलमा सुनसरीका शिवनारायण यादवले जित हासिल गरेका थिए । प्रदेश एक स्तरीय कुस्ती प्रतियोगिताको फाइनल खेल बुधबार बिहान ८ बजेबाट सुनसरीको सदरमुकाम इनरुवामा हुने जिल्ला खेलकुद विकास समिति सुनसरीकी उपाध्यक्ष सरस्वति लुइटेलले जानकारी दिइन । 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
जोकोभिच फाइनलमा
जोकोभिच फाइनलमा
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा
भ्याली पब्लिक दुई उपाधिनजिक
भ्याली पब्लिक दुई उपाधिनजिक
हिमरश्मीको दोहोरो जित
हिमरश्मीको दोहोरो जित
स्केटिङमा खनालको निरन्तरता
स्केटिङमा खनालको निरन्तरता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP