• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
umbro
गौरिका र प्रिन्सलाई एनओसी अवार्ड
खेलपाटी संवाददाता
बिहीबार, असार ९, २०७९ खेलपाटी संवाददाता
गौरिका र प्रिन्सलाई एनओसी अवार्ड

काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले बिहीबार गौरिका र प्रिन्सलाई एनओसी अवार्ड प्रदान गरेको हो ।

अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गौरिकाले एनओसी उत्कृष्ट महिला खेलाडी अवार्ड पाएका हुन् ।

यस्तै प्रिन्सले उत्कृष्ट पुरुष खेलाडी अवार्ड पाएका हुन् ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दिपक मगर र महिलातर्फ संगीना बैद्यले प्राप्त गरेका छन् ।

उत्कृष्ट संघको अवार्ड नेपाल तेक्वान्दो संघले प्राप्त गरेको छ । 

अवार्डसँगै उनीहरुले ५० हजार रुपैया प्राप्त गरेका छन् । 

यस्तै राखेपका पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाह, ओलम्पिक कमिटिका पूर्व अध्यक्ष स्वर्गिय रुक्म शम्शेर राणा, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम थापा, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधान, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, एनओसीका सल्लाहकार लोक भक्त राना, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जित बहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, पहिलो महिला ब्लयाक बेल्टधारी सुधा सेन मल्ल र महिला राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट सम्मानित भएका छन् ।

अवार्ड विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका निर्देशक चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपक प्याली अफ चाम्बाको विजेता
दीपक प्याली अफ चाम्बाको विजेता
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 
खेल सम्बन्धी संस्थाहरुको दुई दिने तालिम सम्पन्न
खेल सम्बन्धी संस्थाहरुको दुई दिने तालिम सम्पन्न
प्रधानको साइन्स अफ स्पोर्ट्स ट्रेनिङ पुस्तक विमोचन
प्रधानको साइन्स अफ स्पोर्ट्स ट्रेनिङ पुस्तक विमोचन
नेपाली टोली मंगलबार उज्वेकिस्तान जाने
नेपाली टोली मंगलबार उज्वेकिस्तान जाने
राष्ट्रपति रनिङ सिल्ड सुरु
राष्ट्रपति रनिङ सिल्ड सुरु
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP