• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
umbro
नेपालगन्जका अग्रज खेलाडी सम्मानित
खेलपाटी संवाददाता
बुधबार, असार ८, २०७९ खेलपाटी संवाददाता
नेपालगन्जका अग्रज खेलाडी सम्मानित

नेपालगन्ज । नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक डेका अवसरमा पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।

नेपालगन्जमा आयोजित एक कार्यक्रममा पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मी सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा अशोकजंग थापा, अजित कुमार शर्मा, रतन टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौवे, बिष्णुमान श्रेष्ठ, फजल अब्बास रिज्वी, गोवद्र्धनसिंह सम्झना, गोविन्द श्रेष्ठ, राकेश श्रीवास्तव, शान्ति सिंह रहेका छन् ।

ब्याडमिन्टन, भलिबललगायत खेलको राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि अजित कुमार शर्मा एशियाली खेलकुदमा भलिबलतर्फ रेफ्रीको जिम्मेवारी निर्वाह गर्ने एकमात्र नेपाली हुन् । उनले सिओल एशियाड खेलाएका थिए ।

सम्मानित सबैजना आफ्नो समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागि भइसकेका खेलकर्मी हुन् ।

स्पोर्ट्स फर अल कमिसन लुम्बिनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एवं ओलम्पियन जन्माउन योगदान दिने अग्रजलाई सम्मान गरेको जनाएको छ ।

नेपाली सेना श्री नं. ४ वाहिनी अड्डाका बाहिनीपति सहायकरथी उत्तमकुमार बिष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, निवर्तमान सदस्यसचिव भिम ओली, कृष्णप्रसाद श्रेष्ठले खादा, माला र कदरपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व अजित कुमार शर्माले पहिलो पुस्ताका खेलाडी सच्चिदानन्द चौवेतर्फ लक्षित गर्दै धोती लगाएर भलिबल खेलेको संसारकै बिरलै घटना नेपालगन्जमा आफुले देखेको रोचक किस्सा सुनाए । खेलकुदकै कारण नेपालगन्जको सामाजिक सदभाव कायम रहेको पनि उनले सुनाए ।

नेपालगन्जबाट चार जना ओलम्पियन निस्केका छन् । ओलम्पियन सुरेन्द्र हमाल(भारोत्तोलन), पार्वती थापा(सुटिङ), अनिता श्रेष्ठ(सुटिङ) र सोनिया भट्ट(जुडो) नेपालगन्जबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडी हुन् । नेपाली खेलकुद इतिहासमा नेपालगन्जले बृहत राष्ट्रिय खेलकुदका दुई संस्करण आयोजना गर्ने एकमात्र सहरको पहिचान समेत बनाएको छ । धारा नेपालगन्ज म्याराथन र सगरमाथा सिमेन्ट पिएम कप महिला भलिबल आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएका राष्ट्रिय स्तरका इभेन्ट हुन् ।

ओलम्पिक डेका अवसरमा विविध कार्यक्रम गर्ने बाँके जिल्ला साइक्लिङ संघ, पौडी संघ, ब्याडमिन्टन संघ, भलिबल संघ, तेक्वान्दो डोजाङ लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

साइक्लिङ संघका अध्यक्ष गगन थापा, ब्याडमिन्टन अध्यक्ष सञ्जय थापा, पौडी अध्यक्ष सम्झना, तेक्वान्दो प्रशिक्षक बिमला भण्डारी, भलिबलका सुमन बस्नेतले मायाको चिनो प्राप्त गरेका थिए । ओलम्पिक डे कार्यक्रम सम्पन्न गर्न वेष्टर्न मल, जारा प्रिन्टर्स, धारा नेपालगन्ज म्याराथन र पिएम कप आयोजकको सहयोग रहेको थियो ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपक प्याली अफ चाम्बाको विजेता
दीपक प्याली अफ चाम्बाको विजेता
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 
खेल सम्बन्धी संस्थाहरुको दुई दिने तालिम सम्पन्न
खेल सम्बन्धी संस्थाहरुको दुई दिने तालिम सम्पन्न
प्रधानको साइन्स अफ स्पोर्ट्स ट्रेनिङ पुस्तक विमोचन
प्रधानको साइन्स अफ स्पोर्ट्स ट्रेनिङ पुस्तक विमोचन
नेपाली टोली मंगलबार उज्वेकिस्तान जाने
नेपाली टोली मंगलबार उज्वेकिस्तान जाने
राष्ट्रपति रनिङ सिल्ड सुरु
राष्ट्रपति रनिङ सिल्ड सुरु
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP