• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
umbro
सन्जुलाई अन्तिम श्रद्धान्जली
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २७, २०७९ खेलपाटी संवाददाता
सन्जुलाई अन्तिम श्रद्धान्जली
सञ्जु चौधरीको पार्थिव शरिरलाई श्रद्धाञ्जली ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ । फोटो : खेलपाटी

काठमाडौं ।  १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी सन्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ ।

चौधरीको पार्थिव शरिरलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे ।

साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे ।

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले चौधरीको पार्थिव शरिरमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

बाँके आदर्श टोल निवासी चौधरीको पार्थिव शरिरलाई आजै त्यसतर्फ लगिएको छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा चुनाव : भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
एन्फा चुनाव : भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
एन्फा चुनाव : मनोनयनको आज अन्तिम दिन 
एन्फा चुनाव : मनोनयनको आज अन्तिम दिन 
पंकज प्यानलको समेत उम्मेदवारी दर्ता 
पंकज प्यानलको समेत उम्मेदवारी दर्ता 
खड्का अस्ट्रिया जाँदै
खड्का अस्ट्रिया जाँदै
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP