• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता सुरु
खेलपाटी संवाददाता
शुक्रबार, पुस २३, २०७८ खेलपाटी संवाददाता
गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता सुरु

नारायण क्षेत्री

पोखरा  । नेपाल इन्भेस्टमेन्ट बैंकको मुख्य प्रायोजनमा पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश स्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी पोखरा रंगशालास्थित आर्चरी मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन नकआउट चरणबाट ३२ जना खेलाडी छनोट भएका छन् ।

पहिलो चरणमा ¥याङकिङ राउण्डबाट ६४ खेलाडी छनोट गरिएको थियो । ६४ जनाको नकाउट चरणबाट ३२ जना छनोट भएका हुन् । ¥याङकिङ राउण्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन सर्वाधिक स्कोर बनाउँदैं ¥याङकिङको शीर्ष स्थानमा रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । शीर्षस्थानमा रहँदै नकाउट राउण्ड प्रवेश गरेका उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।  

पहिलो दिनको ¥याङकिङ राउण्डमा खेलाडीहरुले १० डोर प्रहार गरेका थिए । प्रतियोगितामा बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ र कास्की गरी ६ वटा जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । शनिबार ३२ जनाबाट उत्कृष्ट ४ जनालाई नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक बसन्त गौचनले बताए । प्रतियोगितामा प्रथम हुने खेलाडीले २५, दोस्रो हुनेले २०, तेस्रो हुनेले १५ र चौंथो हुने खेलाडीले १० हजार नगद तथा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट १० खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गरिने छ । उत्कृष्ट चारसहित अन्य ६ जनालाई छनोट गरेर बन्द प्रशिक्षणमा राखिने संघका अध्यक्ष शेरचनले जानकारी दिए । १० जनाबाट पनि अन्तिम चरणमा ४ जना मात्रै छनोट गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्ने गरी प्रशिक्षणमा राखिने अध्यक्ष शेरचनले बताए । प्रदेश खेलकुद परिषद् गण्डकी र यूवा तथा खेलकुद मन्त्रालय गण्डकीको सहयोगमा भएको प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरे ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP