• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज १६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
मनाङलाई गण्डकी सरकारको १० लाख सहयोग
खेलपाटी संवाददाता
शुक्रबार, पुस २, २०७८ खेलपाटी संवाददाता
मनाङलाई गण्डकी सरकारको १० लाख सहयोग
पोखरा रंगशालामा मनाङको फुटबल टिम । फोटो : खेलपाटी

नारायण क्षेत्री ।

पोखरा । मनाङ मर्स्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

kamana bank
clasic tec

शुक्रबार गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङको रोहवरमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ र क्लबको तर्फबाट अध्यक्ष मुखिया गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लिग खेलकै इतिहासमा पहिलो पटक पोखरामा आयोजना हुने लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगितामा होम एण्ड अवेको अवधारणामा मनाङ मर्स्याङ्दीले पोखरा रंगशालालाई चयन गरेपछि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । 

क्लबले सो रकम टिमको व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने जनाएको छ । 

क्लबले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद्संग मिलेर काम गर्ने सम्झौता–पत्रमा उल्लेख छ । 

यूवा तथा खेलकुद मन्त्री गुरुङले मनाङ जस्तो ए डिभिजन टिमसंग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु निकै सुुखद पक्ष रहेको बताए । 

मनाङले पोखरालाई होम ग्राउण्ड रोज्नु स्वागत योग्य रहेको जनाउँदै उनले प्रदेश सरकारले हाल १० लाख रकम व्यवस्थापनका लागि सहयोग गरेपनि भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य रहेको बताए । 

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले क्लब संगको सहकार्यले मूर्तरुप लिएको भन्दै फुटबल विकासका लागि गरिने सहकार्य आगामी दिन अझै व्यवस्थित बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । 

क्लबका अध्यक्ष मुखिया गुरुङले प्रदेश सरकारसंग मिलेर फुटबल विकासका लागि अगाडी बढ्न पाउनु निकै सुखद पक्ष रहेको बताए । 
 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपालविरुद्ध यशस्वीको शतक 
नेपालविरुद्ध यशस्वीको शतक 
दीपेन्द्रलाई भारतको पहिलो विकेट
दीपेन्द्रलाई भारतको पहिलो विकेट
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
मुड्रिकको गोलमा चेल्सीको जित
मुड्रिकको गोलमा चेल्सीको जित
नेपालविरुद्ध यशस्वीको शतक  स्थानः समयः
दीपेन्द्रलाई भारतको पहिलो विकेट स्थानः समयः
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत स्थानः समयः
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP