• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रबार, जेठ १३, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
umbro
पुरुषोत्तम पोलिटब्युरो, पौडेल केन्द्रिय सदस्य
खेलपाटी संवाददाता
आइतबार, मंसिर २६, २०७८ खेलपाटी संवाददाता
पुरुषोत्तम पोलिटब्युरो, पौडेल केन्द्रिय सदस्य
नकोसका अध्यक्ष रमेश पौडेल र संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेल । फोटो : खेलपाटी

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)का संस्थापक अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल एमालेको पोलिटब्युरो सदस्य र अर्का अध्यक्ष रमेश पौडेल केन्द्रिय सदस्यमा मनोनित भएका छन् । 

एमालेले आईतबार जिम्मेवारी बाँडफाँटको क्रममा पुरुषोत्तमलाई पोलिटब्युरो र पौडेललाई केन्द्रिय समितिमा समेटिएको हो । 

चितवनमा सम्पन्न एमालेको महाधिवेशनमा पुरुषोत्तम केन्द्रिय सदस्यमा अटाएका थिए । पौडेललाई भने एमाले अध्यक्ष केपी ओलीले सुचिमा राखेका थिएनन् । 

तर एमाले अध्यक्ष ओलीले पौडेललाई आईतबार केन्द्रिय सदस्यमा मनोनित गर्दै पुरुषोत्तमलाई पोलिटब्युरोमा बढुवा गरेका हुन् । 

एमाले विभाजन गरेर माधव नेपाल समुहमा एकिकृत समाजवादी गठन गरेपछि पुरुषोत्तम एमालेमा फर्किएका थिए । उनी नेपाल खेलकुद महासंघको अध्यक्ष थिए । 

पार्टीभित्र अन्तरसंघर्ष चुलिएका बेला पार्टी अध्यक्ष ओली समूहले रमेश पौडेलको नेतृत्वको नेकोस पुर्नगठन गरेको थियो । 

पुरुषोत्तम एमालेमा फर्किएपछि एमालेको खेलकुद महासंघ दुवै अध्यक्ष विद्यमान छन् । 


एमालेले लिल बहादुर थापालाई युवा तथा खेलकुद विभागको इन्चार्ज बनाएको छ । उनी भलिबल संघका पूर्व उपाध्यक्ष हुन् ।
 
एमालेले आफ्ना सम्पुर्ण भातृ संगठनको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य सक्न प्रस्ताव गरेको छ । 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा चुनाव : भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
एन्फा चुनाव : भक्तपुर र सिन्धुलीले भोट नहाल्ने
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
एन्फा चुनाव : मनोनयनको आज अन्तिम दिन 
एन्फा चुनाव : मनोनयनको आज अन्तिम दिन 
पंकज प्यानलको समेत उम्मेदवारी दर्ता 
पंकज प्यानलको समेत उम्मेदवारी दर्ता 
खड्का अस्ट्रिया जाँदै
खड्का अस्ट्रिया जाँदै
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP