• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
मन्देकाजी र काजललाई 'हल अफ फेम' सम्मान
64x64
आइतवार, फाल्गुन ९, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कराते खेलाडी मन्देकाजी श्रेष्ठ र तेक्वान्दोकी काजल श्रेष्ठ 'हल अफ फेम' सम्मानबाट सम्मानित भएका छन् ।

ख्वोपा फुटसल प्रालीले आइतबार सागका दोहोरो स्वर्णधारी मन्देकाजी र एक स्वर्णधारी काजललाई 'हल अफ फेम' बाट सम्मान गरेको हो ।

वर्षका उत्कृष्ट पुरुष खेलाडीको रुपमा मन्देकाजी र उत्कृष्ट महिला खेलाडीको रुपमा काजललाई सम्मान गरिएको हो ।

यस्तै फुटबल प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी मिलन हाडालाई लिजेण्डरी खेलाडीबाट सम्मान गरिएको छ ।

No description available.

कला र सम्पदा संरक्षणमा काम गर्दै आइरहेका रविन्द्र पुरी र कोभिड-१९ को महामारीको समय समाजसेवामा सक्रिय आरएनए-१६ टिमलाई पनि 'हल अफ फेम' बाट सम्मान गरिएको छ ।

त्यस्तै खेलपाटी डटकमका खेल पत्रकार रमेश सुवेदी वर्षको उत्कृष्ट खेल पत्रकारबाट सम्मानित भए ।

कार्यक्रममा केल्मी नेपालका उत्तम न्यौपानेलाई पनि कदरपत्रबाट सम्मानित गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि तथा समाजसेवी राजन प्रजापति, ख्वोपा फुटसल प्रालीका अध्यक्ष राम प्रजापति, सल्लाहकार रंजित तामाङ, रमेश मल्ल लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

No description available.

चौंथो 'हल अफ फेम' खुल्ला फुटसल प्रतियोगिताको दौरान ख्वोपा फुटसल प्रालीले उनीहरुलाई सम्मान गरेको हो ।

प्रतियोगिताको उपाधि भने सुर्य फुटसलले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमन सेमिफाइनलमा
खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई नवजीवनको साथ
राजेन क्वाटरफाइनलमा
सहारा एकेडेमीलाई आर्थिक सहयोग
रेगन क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP