• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
रेन्जेनको संघर्षपूर्ण जित
64x64
आइतवार, फाल्गुन ९, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । अजिमा स्नुकर हाउसका रेन्जेन लामाले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार संघर्षपूर्ण जित हात पारेका छन् ।

रेन्जेनले ब्रेक प्वाइन्टका शिव थापा मगरमाथि ४–३ को कठिन जित दर्ता गरे । ‘बेस्ट अफ सेभेन’ को तेश्रो चरणको खेलमा रेन्जेनले लगातार तीन फ्रेम गुमाएका थिए ।

त्यसपछिको खेलमा पुनरागमन गर्दै रेन्जेनले लगातार ४ फ्रेमको नतिजा आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भए । तेश्रो चरणको खेल आइतबारदेखि सुरु भएको हो ।

त्यस्तै लास्ट ब्रेकका सनोज खड्गीले अजिमाका दोर्जे शेर्पालाई ४–२, चामुण्डाका तेन्जिङ लामाले लास्ट ब्रेकका उदिप शाक्यलाई ४–२, अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठले एन्जीका रितेश देउलालाई ४–१ ले हराए ।

यस्तै ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यले लास्ट ब्रेकका आयुश गौतमलाई ४–१ तथा माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले कुमारी स्नुकरका पदम तामाङलाई ४–० को फ्रेममा पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमन सेमिफाइनलमा
खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई नवजीवनको साथ
राजेन क्वाटरफाइनलमा
सहारा एकेडेमीलाई आर्थिक सहयोग
रेगन क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP