• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
64x64
आइतवार, माघ ४, २०७७ खेलपाटी संवाददाता

धनगढी । दोस्रो संस्करणको ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७७’ चैतमा आयोजना हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ६ गते आयोजना गरिने जानकारी गराएको छ ।

सुदूरपश्चिम स्पोर्टस अवार्डमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकलाई विभिन्न विधाहरु गरी ९ वटा विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा सुदूरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षकहरुलाई मात्रै समावेश गरिने छ ।

पहिलो संस्करणमा ६ वटा विधामा अवार्ड प्रादन गरिएकोमा दोस्रो संस्करणमा तीन वटा विधाहरु थपिएका छन् ।

अघिल्लो वर्षमा जस्तै यस वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम एचिभमेन्ट अवार्डहरुका साथै यो वर्षदेखि पिपल्स च्वाईस अवार्ड तथा सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा नगद सहित अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाईस अवार्ड गरी चार विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिनेछ भने वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम एचिभमेन्ट अवार्डका विजेताहरुलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सुदूरपश्चिम आईकन विधाका महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसका साथै विभिन्न विधाका विजेताहरुलाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

सुदूरपश्चिम आईकन महिला तथा पुरुष विधामा भने सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा सफल भएका खेलाडीहरु मात्रै समावेश गरिनेछन् । यो दुई विधा प्रदेशका खेलाडीहरुको हौसला र प्रोत्सहान गर्नका लागि समावेश गरिएको जानकारी गराईन्छ ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुनेछ भने धनगढीका स्थानीय टेलिभिजनहरुका साथै विभिन्न संञ्चार माध्यमहरु र सामाजिक सञ्जालबाट पनि प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमन सेमिफाइनलमा
खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई नवजीवनको साथ
राजेन क्वाटरफाइनलमा
सहारा एकेडेमीलाई आर्थिक सहयोग
रेगन क्वाटरफाइनलमा
  • ताजा समाचार
  • खेल आज
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP