• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
‘नम्बर एक हुने लक्ष्य छ’
64x64
शनिवार, माघ ३, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व वरियताको नम्बर एक हुने लक्ष्य रहेको बताएका छन् ।

विश्व ब्याडमिन्टन महासंघले सार्वजनीक गरेको पछिल्लो वरियतामा तेस्रो स्थानमा उक्लिएका प्रिन्सले शीर्ष स्थान कब्जा गर्ने लक्ष्य रहेको बताए ।

‘पछिल्लो वरियतानै निकै खुसी छु । यो नेपालका लागि पनि गौरवको कुरा हो ।’ प्रिन्सले खेलपाटीसंग भने ।

विश्व ब्याडमिन्ट महासंघको आधिकारिक प्रतियोगितामा सहभागी बनेर प्राप्त नजिताका आधारमा वरियता निर्धारण हुने गर्छ ।

‘बीडब्लुएफको प्रतियोगितामा सहभागी भएपछि र नतिजाले अंक बढ्ने हो । सोही आधारमा वरियता निर्धारण हुन्छ ।’ उनले भने , ‘अब नम्बर एक हुने विचार छ ।’

प्रिन्सले ब्याडमिन्टनमा प्राप्त गरेको सफलता अहिलेसम्मकै उच्च हो । यसअघि कुनैपनि नेपाली ब्याडमिन्टन खेलाडीले सो सफलता हात पारेका थिएनन् ।

विश्व ब्याडमिन्टन महासंघले महिला, पुरुष र जुनियर गरि तीन विधामा वरियता सार्वजनीक गर्ने गरेको छ । प्रिन्सले जुनियरतर्फ तेस्रो वरियता प्राप्त गरेका हुन् ।

प्रिन्सले युथ ओलम्पिक खेल्ने आफ्नो इच्छा रहेको बताएका छन् । उनले युथ ओलम्पिकमा सहभागी बनेर पदक जित्ने इच्छा रहेको उल्लेख गरेका छन् ।

‘युथ ओलम्पिक खेल्ने इच्छा छ । ओलम्पिकमा देशका लागि पदक जित्ने लक्ष्य राखेको छु ।’ उनले भने ।

प्रिन्सले राखेपको सहयोगले पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सहज भएको बताए ।

‘केही पैसा आफैले हाल्ने गरेको छु । राखेप र सदस्य सचिवले समेत प्रतियोगिता खेल्न जादाँ सहयोग गर्नुभएको छ ।’ प्रिन्सले थपे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
राजेन प्रिक्वाटरफाइनलमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
दीपक प्रिक्वाटरफाइनलमा
टाइगर उड कार दुर्घटनामा घाइते
राजेनको सहज जित
  • ताजा समाचार
  • खेल आज
भारत १ सय ४५ रनमा अलआउट
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP