• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेपका १५ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा
हिम बिक्रम केसी
मंगलबार, असार २३, २०७७ हिम बिक्रम केसी
राखेपका १५ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा

काठमाडाै‌ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १५ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् ।

खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै सोमबारसम्म १५ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् ।

नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसगै राष्ट्रिय संघका आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिने क्रम सुरु भएको छ ।

परिषद्का संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टेबल टेनिस संघ, नेपाल तड ईलमादो संघ, नेपाल ईकवेष्ट्रीन संघ, नेपाल हात्ती खेल संघको सदस्य पदबाट राजीनामा दिएका छन् ।

यस्तै, खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघबाट, प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जितकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ तथा नेपाल जोरशाने खेलकुद संघबाट राजीनामा दिएका छन् ।

यस्तै, खेलकुद बिकास विभाग प्रमुख डेमबहादुर बस्नेतले नेपाल सिन्दोकाई कान कराते संघ, नेपाल आर्चरी संघ, नेपाल ट्रायथलन संघबाट राजीनामा बुझाएका छन् ।

परिषद्का प्रचार प्रसार शाखाका नायब शुब्बा दामोदर अर्यालले नेपाल ट्रायथलन संघ र नेपाल फुटभली संघ, कराते प्रशिक्षक हरिबहादुर राउतले शारिरीक सुगठन तथा फिटनेश संघ, प्रशासन बिभागका प्रशासकिय अधिकृत भोजानन्द राईले नेपाल आईकिडो संघबाट राजीनामा दिएका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिका नायब सुब्बा डम्बरबहादुर नेपालीले नेपाल भलिबल संघ, संघ संस्था समन्वय शाखाका नायब सुब्बा टेककुमार राजभण्डारीले नेपाल भलिबल संघ, प्रशिक्षक जगदीश प्रसाद भट्टले नेपाल भलिबल संघ, प्रचार शाखाका नायब सुब्बा बासुदेव निरौलाले नेपाल पौडी संघ, प्रशिक्षक शंकर गौतम र सन्ध्या शाक्यले अखिल नेपाल टेबल टेनिस संघ, राष्ट्रिय टिम तयारीका लेखा अधिकृत बिकास बिक्रम शाहले नेपाल कुरास संघ तथा ब्याट्मिन्टन संघका उपमहासचिव लव श्रेष्ठले परिषद्बाट राजीनामा बुझाएका छन् ।

परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुदाा स्वार्थ बााझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकुद ऐनले नयाा व्यवस्था गरेको हो ।

परिषद्का संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले केन्द्र सहित जिल्लाभरका करिब २ सय कर्मचारी तथा प्रशिक्षकलाई नयाा ऐनले प्रभावित बनाउने खेलपाटीलाई बताए ।

‘ऐन कार्यान्वयनमा आएसंगै राजीनामा बुझाउने काम सुरु भएको छ । देशभरका करिब २ सय बढी कर्मचारी तथा प्रशिक्षक यसबाट प्रभावित बन्नेछन् ।’ उनले भने ।

ऐनमा परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय खेलकुद संघलाई चलायमान बनाउन सुरुवाती चरणमै परिषद्लेनै कर्मचारीलाई विभिन्न संघमा पठाउने गरेको थियो । त्यस्तै विभिन्न राष्ट्रिय संघले खेलकुद गतिविधि सञ्चालनमा सहयोग पुग्ने भन्दै परिषद्का कर्मचारीलाई समावेश गर्दै संघ दर्ता गरेका छन् ।

परिषद्कै कर्मचारी तथा प्रशिक्षक खेल संघमा आबद्ध हुादा खेलाडी तथा संघका गतिविधि प्रभावित हुने देखिएपछि ऐनले नयाा ब्यवस्था गरेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP