• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
भरत र सरस्वतीलाई उत्कृष्ट खेलाडी अवार्ड
खेलपाटी संवाददाता
मंगलबार, फागुन ६, २०७६ खेलपाटी संवाददाता
भरत र सरस्वतीलाई उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासले 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा फुटबलतर्फ भरत वर्षको उत्कृष्ट खेलाडी चुनिदै वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।

यस्तै भलिबलतर्फको उत्कृष्ट खेलाडी बन्दै रष्ट्रिय टोलीका सदस्य तथा एपीएफ क्लबकी सरस्वती चौधरीले 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' अवार्ड जितेकी छिन् ।

त्यस्तै टेबलटेनिसमा नविता श्रेष्ठले वर्ष खेलाडी अवार्ड जित्दा तेक्वान्दोमा निमा गुरुङले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाए ।

एथलेटिक्समा अजित कुमार यादब, बक्सिङमा पुनम रावल, करातेमा विजय श्रेष्ठ, जुडोमा इन्द्र श्रेष्ठ, उसुमा जुनी राई र ब्याडमिन्टनमा दिपेश धामीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जिते ।

बसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी सम्मानित भएका हुन् । एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो ।

उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।

यस्तै वर्षको उदयमान खेलाडी अवार्डको पुरुषमा एथलेटिक्सका अजित कुमार यादव र महिलामा भलिबलकी सरस्वती चौधरीले प्राप्त गरिन् । उनीहरुले जनही ५०/५० हजार प्राप्त गरे ।



पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्बाडबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ सम्मानित भए । उनले ३५ हजार प्राप्त गरे ।

एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै खेल पत्रकार प्रज्वल ओलीलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी अवार्ड विजेता -

फुटबल- भरत खवास
पौडी- सुभम श्रेष्ठ
भलिबल- सरस्वती चौधरी
टेबल टेनिस- नविता श्रेष्ठ
सुटिङ- सुस्मिता नेपाल
बक्सिङ- पुनम रावल
प्याराग्लाइडिङ- विमल अधिकारी
भारोत्तोलन- संजु चौधरी
लन टेनिस- प्रेरणा कोइराला
कबड्डी- मेनुका कुमारी राजवंशी
फेन्सिङ- ओमकार सिंह
स्क्वास- अमृत थापा मगर
सेपाताक्रो- रोशन तामाङ
स्पोर्ट्स क्लाईम्बिङ- पेम्बा शेर्पा
पेन्कक सिलात- गोविन्द चौधरी
कुराश - उपेन्द्र थापा
रोलर स्पोर्ट्स- मिलन शाह ठकुरी
बास्केटबल- मनिष राज उपाध्याय
तेक्वान्दो- निमा गुरुङ
ब्याडमिन्टन- दिपेश धामी
ट्रायथलन- बसन्त थारु
कराते- विजय श्रेष्ठ
जुडो- इन्द्र बहादुर श्रेष्ठ
उसु- जुनी राई
आर्चरी- तिलक पुन मगर
एथलेटिक्स- अजित कुमार यादब
गल्फ- टंक बहादुर कार्की
कुस्ती- रमेश गौतम

उदयमान खेलाडी महिला - सरस्वती चौधरी (भलिबल)
उदयमान खेलाडी पुरुष - अजित कुमार यादव (एथलेटिक्स)
गजराज आदर्श खेलाडी अवार्ड - बक्सिङ प्रशिक्षक मदन गुरुङ
स्पेशल अवार्ड - पत्रकार प्रज्वल ओली
स्पोर्ट्स जर्नालिस्ट अवार्ड - राजेन्द्र चित्रकार

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP