• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
नवौं राष्ट्रिय : कबड्डीको पुरुषमा आर्मी र लुम्बिनी फाइनलमा भिड्ने
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ३, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : कबड्डीको पुरुषमा आर्मी र लुम्बिनी फाइनलमा भिड्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लब र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

आर्मी र लुम्बिनी लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता बन्दै फाइनलमा स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगिताम सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लबले समान ३ जित र २ पराजय वेहोदै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।

यसअघि, लिग चरणको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले प्रदेश नम्वर १ लाई ३७ –११ पोइन्टले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्दा सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशसँग ४४–२६ पोइन्टले पराजित बेहारेपनि सेमिफाइनलमा यसअघिका प्रर्दशनका आधारमा सेमिफाइनमा स्थान बनाएको थियो भने नेपाल पुलिसले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजित गर्र्र्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

बुधबार नै लिग चरणको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरीलाई ४०–३७ पोइन्टले पराजित गरेपनि दुवै टिम बाहिरीन पुगे ।

यसअघि प्रतियोगितामा बाग्मती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश भने मंगलबारनै बाहिरी सकेका छन् ।

यस्तै, महिला कबड्डीतर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव फाइनल प्रवेश गरिसकेका छन् ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई २३– ६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को विभागिय टोली नेपाल प्रहरी क्लवले सशस्त्र प्रहरी बललाई ३२– २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश  र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।

प्रतियोगिता अन्र्तगत भोलि (बिहीबार) बिहान ८ बजे स्वर्ण र रजत पदकका लागि पुरुषतर्फ  त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश आम्नेसाम्ने हुँदा महिलातर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लवविच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।

आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदमा पुरुष तथा महिला कबड्डीको दुवैमा स्वर्ण विजेता हो ।

प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि समान १० टिमको सहभागिता रहेको थियो ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाविरुद्ध धर्बेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्बेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP