• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
दशौं राष्ट्रिय खेलकुद : गण्डकीबाट पुरुष र महिलातर्फ १६ खेलाडी छनोट
दशौं राष्ट्रिय खेलकुद : गण्डकीबाट पुरुष र महिलातर्फ १६ खेलाडी छनोट नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । 
विपुल र रविको जोडी च्याम्पियन
विपुल र रविको जोडी च्याम्पियन रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
इन्टरटेन्मेन्ट टेबलटेनिस भोलि
इन्टरटेन्मेन्ट टेबलटेनिस भोलि इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको  छ।
जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ। 
अल नेपाल जुनिअर ब्याडमिन्टन च्यम्पियनसिप सुरु
अल नेपाल जुनिअर ब्याडमिन्टन च्यम्पियनसिप सुरु ट्यालेन्ट हन्ट- अल नेपाल जुनिअर ब्याडमिन्टन च्यम्पियनसिप सुरु भएको छ।
पहिलो चरणमै पराजित भइन् डिफेन्डिङ च्याम्पियन भोन्ड्रोसोभा
पहिलो चरणमै पराजित भइन् डिफेन्डिङ च्याम्पियन भोन्ड्रोसोभा सन् १९६८ यता डिफेन्डिङ च्याम्पियन खेलाडी पहिलो चरणबाटै बाहिरिएको यो पहिलोपल्ट हो। त्यतिखेर लोरी म्याकनीलसँग स्टेफी ग्राफ पराजित भएकी थिइन्।
प्रिन्सले प्रशिक्षकबिना पेरिस ओलम्पिक खेल्ने
प्रिन्सले प्रशिक्षकबिना पेरिस ओलम्पिक खेल्ने तोकिएको अवधिमा एनओसीले ब्याडमिन्टन प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सलाई प्रशिक्षकबिना नै ओलम्पिक खेल्नुपर्ने अवस्था आइपरेको छ।
सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण
सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण एभरेस्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। यु–१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएका हुन्।
कास्की र तनहुँ च्याम्पियन 
कास्की र तनहुँ च्याम्पियन  गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । 
अरहन्त र स्वस्थनी फाइनलमा
अरहन्त र स्वस्थनी फाइनलमा शीर्ष वरीयताप्राप्त खेलाडीद्वय अरहन्त केशर सिम्हा र स्वस्थानी श्रेष्ठ शुक्रबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सिपको फाइनलमा पुगेका छन्।
एन्जल्स हार्ट ‘ए’ को विजयी सुरुआत
एन्जल्स हार्ट ‘ए’ को विजयी सुरुआत आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।
च्यातिएको टेन्टभित्र ब्याडमिन्टन कर्भडहल !
च्यातिएको टेन्टभित्र ब्याडमिन्टन कर्भडहल ! छिमेकी पालिकाहरू लेटाङ, बेलबारी,उर्लाबारीमा कर्भडहल छन्। तर, पथरीशनिश्चरे कर्भडहल नहुँदा ब्याडमिन्टन रुचि राख्नेहरूले खेलाडीहरूले पथरी शरणार्थी शिविरमा रहेको टेन्टलाई इलाका प्रहरी कार्यालयको हातामा ल्याएर प्रयोग गरिरहेका छन्। 
बास्केटबलमा बाग्मतीलाई दोहोरो उपाधि
बास्केटबलमा बाग्मतीलाई दोहोरो उपाधि बागमतीले प्रथम यु–१५ विद्यालय खेलकुदको बास्केटबलमा बिहीबार दोहोरा उपाधि जितेको छ ।
टेबल टेनिसमा जयस्नुलाई तीन स्वर्ण
टेबल टेनिसमा जयस्नुलाई तीन स्वर्ण बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले बोइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।
जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण
जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।
टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत
टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।
First Prev 7 8 9 10 11 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP