• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
जयराम पहिलो
जयराम पहिलो गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा जयरामले उमेश मानन्धरलाई ११–६, ११–७, ११–९, ५–११ र ११–९ को सेटमा पराजित गरे ।
प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा
प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे ।
सन्जोग र शिभाली पहिलो
सन्जोग र शिभाली पहिलो धापासीस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भइरहेको प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा सन्जोगले साम्खाहाङ राईलाई ५–४ (५), ४–५ (५) र १०–१ ले पराजित गरे ।
निमिशा र शुभाङ्गी क्वाटरफाइनलमा
निमिशा र शुभाङ्गी क्वाटरफाइनलमा टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन पुसमा
काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन पुसमा आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ ।
जुनियर खुला टेनिस भोलिबाट
जुनियर खुला टेनिस भोलिबाट प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्स खेल हुनेछ । त्यस्तै ब्वाइज÷गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुनेछ ।
गोड स्पिन टेटे हुने
गोड स्पिन टेटे हुने प्रतियोगितामा पुरुष÷महिला खुला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
नेपाललाई टेबल टेनिसमा सफलता
नेपाललाई टेबल टेनिसमा सफलता त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए ।
पविन र सुरोजको जोडीलाई उपाधि
पविन र सुरोजको जोडीलाई उपाधि उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधि उचालेका हुन् ।
पविन र सुरोजको जोडी क्वाटरफाईनलमा
पविन र सुरोजको जोडी क्वाटरफाईनलमा आयोजक टोलीले शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।
रत्न र सुनिलको जोडीको विजयी सुरुवात
रत्न र सुनिलको जोडीको विजयी सुरुवात रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।
जोकोभिचले विएनपी पारिवास ओपन नखेल्ने
जोकोभिचले विएनपी पारिवास ओपन नखेल्ने २० औं पटकका ग्राण्ड स्लाम विजेता जोकोभिचले युएस ओपनको फाईनलमा डानिल मेदभेदेभसँग पराजित भएयता कुनै पनि प्रतियोगितामा सहभागि भएका छैनन् ।
रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन भोलीबाट
रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन भोलीबाट ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० ¥याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए ।
सिन्धुपाल्चोक जिल्ला स्तरीय ब्याडमिन्टन हुँदै
सिन्धुपाल्चोक जिल्ला स्तरीय ब्याडमिन्टन हुँदै जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ थाङ्पालककोटको असोज २३ गते देखि २५ गतेसम्म रैथाने र वडा नं. ४ को  कार्यालयको खेल मैदानमा प्रतियोगिता हुने भएको हो।
एसियाली टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडी 
एसियाली टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडी  सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।
रत्नजित र रशिला च्याम्पियन
रत्नजित र रशिला च्याम्पियन ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा रत्नजितले रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा हराउँदै उपाधि हात पारे ।
First Prev 78 79 80 81 82 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP