• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
नाडालले एटीपी फाइनल्स नखेल्ने
नाडालले एटीपी फाइनल्स नखेल्ने नाडालले एन्कल इन्जुरीका कारण लण्डनमा मंगलबारबाट सुरु हुने एटीपी फाइनल्स गुमाउने भएका हुन् ।
सनिल र सुमनको जोडी च्याम्पियन
सनिल र सुमनको जोडी च्याम्पियन आइतबार भएको फाइनलमा सनिल र सुमनको जोडीले आफ्नै क्लबका ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै उपाधि हात पारे ।
फेडेररलाई हराउँदै जोकोभिच फाईनलमा
फेडेररलाई हराउँदै जोकोभिच फाईनलमा रोजर फेडेररलाई हराउँदै जोकोभिचले प्रतियोगिताको फाईनल यात्रा तय गरेका हुन् ।
पेरिस मास्टर्सको सेमिमा फेडेरर र जोकोभिच भिड्ने
पेरिस मास्टर्सको सेमिमा फेडेरर र जोकोभिच भिड्ने शुक्रबार राति भएको क्वाटरफाइनलमा जोकोभिचले क्रोएसियाका मारिन सिलिकलाई ४-६,६-२ र ६-२ ले पराजित गर्दै फेडेररसंगको भेट पक्का गरेका हुन् ।
सुमित र ससिनको जोडी अन्तिम चारमा
सुमित र ससिनको जोडी अन्तिम चारमा शुक्रबार शाक्य र डङ्गोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
रत्नकाजी र सन्दिपको जोडी क्वाटरफाइनलमा
रत्नकाजी र सन्दिपको जोडी क्वाटरफाइनलमा
सुमित र सुधाको जोडी क्वाटरफाइनलमा
सुमित र सुधाको जोडी क्वाटरफाइनलमा बुधबार भएको खेलमा दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५–२१, २१–१७ र २१–१७ को जित निकाल्दै निकाले शाक्य जोडीले अन्तिम आठमा स्थान पक्का बनाएका हुन् ।
माफ बास्केटबल हुने
माफ बास्केटबल हुने प्रतियोगिताअन्तर्गत विभिन्न ३ विधामा माफमा आबद्ध ३६ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले जनाएका छन् ।
जोकोभिच पेरिस मास्टर्सको तेस्रो चरणमा
जोकोभिच पेरिस मास्टर्सको तेस्रो चरणमा मंगलबार राति भएको खेलमा पोर्चुगलका जोआ सौसालाई हराएर जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
आठौं पुष्पलाल स्मृती ब्याडमिन्टन कार्तिक अन्तिम साता
आठौं पुष्पलाल स्मृती ब्याडमिन्टन कार्तिक अन्तिम साता नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।
सौगात र श्रवण प्रिक्वाटरमा
सौगात र श्रवण प्रिक्वाटरमा
युगेन र सकुर दोश्रो चरणमा
युगेन र सकुर दोश्रो चरणमा पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ प्रयाग पोखरीका बिक्रम महर्जन र मिलन महर्जनको जोडीले दोश्रो जित निकालेका छन् ।
जुवान र रविन्द्र जोडीको बिजयी सुरुवात
जुवान र रविन्द्र जोडीको बिजयी सुरुवात पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा प्रयाग पोखरीका सुमन खड्गी र मनोज मानन्धरको जोडीले पनि दोहोरो जित निकाले ।
एभिएम टेटे क्लबलाई खेल सामाग्री सहयोग
एभिएम टेटे क्लबलाई खेल सामाग्री सहयोग सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल साही, स्वीस प्रशिक्षक पाभेल र एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरले नवनिर्मित टेबलटेनिस हलको उद्घाटन गरे ।
प्रशिक्षक टोली हङकङ जाने
प्रशिक्षक टोली हङकङ जाने अक्टोबर २९ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा कृष्णराज घले, विकास खड्का, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र राजकुमार लामा सहभागी हुने छन् ।
यल कप ब्याडमिन्टन शनिबारबाट
यल कप ब्याडमिन्टन शनिबारबाट रनिङ्ग शिल्डको रुपमा रहेको दशौं यल कपमा पुरुष युगल, भेट्रान्स (४५ बर्ष माथी), मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा करिव २०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
First Prev 156 157 158 159 160 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP