• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
रितिज र दीक्षा जुनियर च्याम्पियन
रितिज र दीक्षा जुनियर च्याम्पियन यु–१८ उमेरसमूहको प्रतिस्पर्धामा रितिज ब्वाइज र दीक्षा गल्र्समा पहिलो भएका हुन् ।
जोकोभिक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा
जोकोभिक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा मेलबर्नमा सोमबार भएको चौथो चरणको खेलमा १५ औ वरियताका डानील मेडभेडेवलाई हराएर जोकोभिकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
जेड र बेदाङ प्रिक्वाटरफाइनलमा
जेड र बेदाङ प्रिक्वाटरफाइनलमा मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगिन् ।
आर्मीलाई स्वर्ण
आर्मीलाई स्वर्ण नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा सोमबार स्वर्ण जितेको छ ।
जेभियर क्वाटरफाइनलमा
जेभियर क्वाटरफाइनलमा लिगको अन्तिम खेलमा जेभियरले बर्नहार्टलाई ५२–३३ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो ।
युएस ओपन च्याम्पियन ओसाका क्वाटरफाइनलमा
युएस ओपन च्याम्पियन ओसाका क्वाटरफाइनलमा सोमबार भएको चौथो चरणको खेलमा लाट्भियाकी अनास्तासिजी सेभासतोभालाई हराएर ओसाकाले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
एलेन र पूजालाई स्वर्ण
एलेन र पूजालाई स्वर्ण काठमाडौंका उज्ज्वल मानन्धर तथा ललितपुरका कृष्णबहादुर महरा संयुक्त रुपमा तेश्रो भए ।
टाइम्स र ह्वाइटहाउस क्वाटरफाइनलमा
टाइम्स र ह्वाइटहाउस क्वाटरफाइनलमा टाइम्सले ट्रिनिटीलाई ४७–३८ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो ।
साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनबाट बाहिरिए
साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनबाट बाहिरिए आइतबार भएको चौथो चरणको खेलमा १४ औ वरियता प्राप्त ग्रीसका स्टेफानोससंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
नामी क्वाटरफाइनलमा
नामी क्वाटरफाइनलमा जोरपाटीस्थित घरेलु कोर्टमा नामी ‘ए’ ले साइपाल एकेडेमीलाई १८–३ तथा मल्पी ‘बी’ लाई १६–९ ले पराजित गर्दै समूह ‘डि’ को विजेताका हैसियतले क्वाटरफाइनलमा पुगेको हो ।
नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा
नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा आइतबार भएको चौथो चरणमा चेक गणतन्त्रका थोमस बर्डिचलाई हराएर नाडालले क्वाटर फाइनल यात्रा तय गरेका हुन् । 
एन्टा कप आइतबारबाट
एन्टा कप आइतबारबाट एकदिने प्रशिक्षणमा ९ जिल्लाका २० जनाको सहभागिता रहेको थियो ।
बबिन स्मृती खुला ब्याडमिन्टन माघ १२ बाट
बबिन स्मृती खुला ब्याडमिन्टन माघ १२ बाट पुरुष युगलमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न क्लब, संस्था तथा ब्याक्तिगत रुपमा करिव १५० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
ज्ञान निकेतन र सीसीआरसी क्वाटरफाइनलमा
ज्ञान निकेतन र सीसीआरसी क्वाटरफाइनलमा ज्ञान निकेतन समूह ‘सी’ तथा सीसीआरसी समूह ‘बी’ को विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
ज्ञान निकेतनको विजयी सुरुवात
ज्ञान निकेतनको विजयी सुरुवात शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजलाई ४२–३७ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा मनीष तामाङले २१ अंक योगदान गरे । 
ज्ञान निकेतन बास्केटबलमा ११ टिम
ज्ञान निकेतन बास्केटबलमा ११ टिम नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।
First Prev 150 151 152 153 154 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP