• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
मल्पीलाई काष्ठमण्डप कपको उपाधि
मल्पीलाई काष्ठमण्डप कपको उपाधि मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा आइतबार  भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक काष्ठमण्डपको ‘बी’ टिमलाई २१–११ ले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
फेडेररले जिते शतकीय उपाधि
फेडेररले जिते शतकीय उपाधि शनिबार दुबई ड्युटी फ्री टेनिस च्याम्पियनसिपको उपाधि जित्दै फेडेररले उपाधिमा शतक पुरा गरेका हुन् ।
प्रदेश ३ बाट टेबलटेनिस खेलाडी छनोट
प्रदेश ३ बाट टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको लागि समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाए ।
फेडेरर शतकीय उपाधि नजिक
फेडेरर शतकीय उपाधि नजिक शुक्रबार राति भएको सेमिफाइनलमा क्रोएसियाका बोर्ना कोरीकलाई पराजित गर्दै फेडेरर उपाधि नजिक पुगेका हुन् ।
फेडेरर दुबई टेनिसको सेमिफाईनलमा
फेडेरर दुबई टेनिसको सेमिफाईनलमा मार्टन फुक्सोभिसलाई पराजित गर्दै फेडरर सयौ एटीपी व्यक्तिगत उपाधिको नजिक पुगेका छन् ।
जेभियर र गोल्डेनगेट सेमिफाइनलमा
जेभियर र गोल्डेनगेट सेमिफाइनलमा यस्तै सीसीआरसी र टाइम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । 
आठौंका लागि टेबल टेनिसको छनोट सुरु
आठौंका लागि टेबल टेनिसको छनोट सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
आठौंका लागि प्रदेश ३ बाट बास्केटबल टिम छनोट
आठौंका लागि प्रदेश ३ बाट बास्केटबल टिम छनोट १२ सदस्यीय टोलीमा काठमाडौंका ६, ललितपुरका ४ तथा भक्तपुर र काभ्रेका १–१ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
विवेक र पुनम आठौंका लागि छनोट
विवेक र पुनम आठौंका लागि छनोट म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा विजेता बन्दै विवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि छनोट हुन सफल भएका हुन् ।
हिसान बास्केटबलमा टाईम्स र साईपललाई उपाधि
हिसान बास्केटबलमा टाईम्स र साईपललाई उपाधि चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।
ठमेल युनाइटेड च्याम्पियन
ठमेल युनाइटेड च्याम्पियन
बबिन स्मृती ब्याडमिन्टनकाे उपाधि अभिषेक र आकाशको जोडीलाई
बबिन स्मृती ब्याडमिन्टनकाे उपाधि अभिषेक र आकाशको जोडीलाई तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ्ग र आकाश छन्त्यालको जोडीले नवौं संस्करणको बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका छन् ।
थम र हिमांशुको जोडी उपाधि नजिक
थम र हिमांशुको जोडी उपाधि नजिक भिमसेनगोलास्थित किङ्ग कम स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा तीनचुलीका अभिषेक र आकाशको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भूवन गुरुङको जोडीलाई पराजित गरे । 
ठमेल युनाईटेडले भेट्रान बास्केटबल खेल्ने
ठमेल युनाईटेडले भेट्रान बास्केटबल खेल्ने मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमको आयोजना गरि पोखरा जाने टोलीलाई बिदाई गरिएको हो ।
एस कप शुक्रबारदेखि
एस कप शुक्रबारदेखि प्रतियोगितामा आयोजक एस र डिफेन्डिङ च्याम्पियन मल्पीसहित ८ ब्वाइज टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा एसकी प्रोग्राम हेड मिलिना ताम्राकारले जानकारी गराइन् ।
रदिप र भुवनको जोडी अन्तिम चारमा
रदिप र भुवनको जोडी अन्तिम चारमा योसंगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
First Prev 147 148 149 150 151 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP