श्यान्टु र सिक्कालाई स्वर्ण
फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।
फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।
एभरेष्ट बैंकका गिरिश कोहली र डिल्लीबजारका इन्द्रशेखर खड्का तेश्रो भए ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।
सागको १३ औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ ।
यु–१९ उमेरसमूहका सहभागीहरुलाई आयोजक संघका अध्यक्ष चतुरानन्द राज वैद्यले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
काठमाडौं एन प्याब्सनद्वारा आयोजित खेलकुद सप्ताहमा आरुणी १९ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा च्याम्पियनसिप डिसेम्बर १८ मा हुने भएको छ ।
लैनचौरस्थित टेबलटेनिस हलमा शुक्रबार सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्यमा चित्त बुझाएका हुन् ।
बिहीबार भएको क्वाटरफाइनलबाट युवा खेलाडी स्यान्टु श्रेष्ठ र अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्यले अन्तिम चारको यात्रा तय गरे ।
बुधबार लैनचौरस्थितमा भएको खेलमा नेपालले दुई कास्य पदक हात पारेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ ।
लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो।