टेनिसको हार्ड कोर्टमा खेलाडीको प्रशिक्षण (फोटो फिचर)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको टेनिस कोर्ट सोमबारबाट प्रयोगमा आएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको टेनिस कोर्ट सोमबारबाट प्रयोगमा आएको हो ।
सदस्य–सचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्था बारे जानकारी लिएका थिए ।
लण्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै हालेप च्याम्पियन बनेकी हुन् ।
चीरप्रतिद्वन्दी राफेल नाडाललाई पराजित गर्दै फेडेरर विम्बल्डन टेनिसको फाईनल पुगेका हुन् ।
शुक्रबार भएको सेमिफाइनलमा रोबर्टो बटिस्टालाई पराजित गर्दै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
बिहिबार राति भएको सेमिफाईनलको खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औ ग्राण्डस्लामको नजिक पुगेकी छिन् ।
बिहिबार भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेप उपाधि नजिक पुगेको हुन् ।
बुधबार भएको क्वाटरफाइनलमा जित निकाल्दै नाडाल र फेडेररले सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।
विश्व नम्बर एक समेत रहेका जोकोभिकले अब रोबर्टो बटिस्टा र गुइडो पिलाबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता सुरु अघिको अभ्यासको क्रममा टेनिस कोर्ट बिगारेको भन्दै विम्बल्डनले सेरेनालाई जरिवाना गरिएको हो ।
चीनकी खेलाडी झाङ शुवाईलाई पराजित गर्दै हालेपको अन्तिम चारको यात्रा तय गरेकी हुन् ।