बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
यल कप ब्याडमिन्टन शनिबारबाट 

यल कप ब्याडमिन्टन शनिबारबाट 

आयोजकले बुधबार प्रेस विज्ञप्ति निकाल्दै ११ औं संस्करणको प्रतियोगिता कात्तिक २ देखि ९ गतेसम्म हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २९, २०७६
Read more →
प्रिन्स फाइनलमा पराजित

प्रिन्स फाइनलमा पराजित

बिहिबार भएको पुरुष एकलतर्फको फाइनलमा प्रिन्स भारतका सराथ दुन्नासँग पराजित हुँदै उपविजेतामा सिमित भए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २३, २०७६
Read more →
नेपालका प्रिन्स उपाधि नजिक

नेपालका प्रिन्स उपाधि नजिक

सेमिफाइनलमा श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै प्रिन्स पुरुष एकलतर्फ उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २३, २०७६
Read more →
ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाह छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १६, २०७६
Read more →
सागका लागि प्रिन्स र रत्नसहित २० खेलाडी छनोट 

सागका लागि प्रिन्स र रत्नसहित २० खेलाडी छनोट 

आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएकोमा अन्तिम चरणका लागि १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको शाहले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, असोज १५, २०७६
Read more →
विश्व वरियतामा प्रिन्सको फड्को

विश्व वरियतामा प्रिन्सको फड्को

गत महिना मात्र दुबई ईन्टरनेश्नल सिरिज जितेका प्रिन्सले विश्व वरियतामा १९ स्थान फड्को मारेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १४, २०७६
Read more →
सागका लागि ब्याडमिन्टनको छनोट सुरु

सागका लागि ब्याडमिन्टनको छनोट सुरु

पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
सेङ र माल्विका च्याम्पियन

सेङ र माल्विका च्याम्पियन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए ।

By खेलपाटी संवाददाताआइतबार, असोज १२, २०७६
Read more →
मन्त्री र साग समितिका सचिवको बैठक

मन्त्री र साग समितिका सचिवको बैठक

बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिदै आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए ।

By खेलपाटी संवाददाताआइतबार, असोज १२, २०७६
Read more →
स्वर्णराज र सेङ उपाधि नजिक

स्वर्णराज र सेङ उपाधि नजिक

राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइन खेलमा स्वर्णराजले नेपालका प्रतिभाशाली युवा खेलाडी प्रिन्स दाहाललाई २१–१७, २१–१३ को सोझो सेटमा हराए ।

By खेलपाटी संवाददाताशनिबार, असोज ११, २०७६
Read more →
प्रिन्स र स्वर्णराज सेमिफाइनलमा

प्रिन्स र स्वर्णराज सेमिफाइनलमा

पुरुष एकलकै अर्को खेलमा भारतका स्वर्ण राज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
प्रिन्स र नविन क्वाटरफाइनलमा 

प्रिन्स र नविन क्वाटरफाइनलमा 

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन् । 

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 32 of 43Next