• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
दिपेश र अमिताको जोडी फाइनलमा
दिपेश र अमिताको जोडी फाइनलमा प्रतियोगितामा नेपालका रत्नजित तामाङ, दिपेश धामी, विकास श्रेष्ठ,अमिता गिरी र अनुमाया राईले प्रतिस्पर्धा गरिरहेका छन् ।
पाकिस्तान इन्टरनेसनल सिरिजमा पाँच खेलाडी
पाकिस्तान इन्टरनेसनल सिरिजमा पाँच खेलाडी ५ खेलाडीसहित ७ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
यल कप ब्याडमिन्टन शनिबारबाट 
यल कप ब्याडमिन्टन शनिबारबाट  आयोजकले बुधबार प्रेस विज्ञप्ति निकाल्दै ११ औं संस्करणको प्रतियोगिता कात्तिक २ देखि ९ गतेसम्म हुने जानकारी गराएको छ ।
प्रिन्स फाइनलमा पराजित
प्रिन्स फाइनलमा पराजित बिहिबार भएको पुरुष एकलतर्फको फाइनलमा प्रिन्स भारतका सराथ दुन्नासँग पराजित हुँदै उपविजेतामा सिमित भए ।
नेपालका प्रिन्स उपाधि नजिक
नेपालका प्रिन्स उपाधि नजिक सेमिफाइनलमा श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै प्रिन्स पुरुष एकलतर्फ उपाधि नजिक पुगेका हुन् ।
ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान
ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाह छन् ।
सागका लागि प्रिन्स र रत्नसहित २० खेलाडी छनोट 
सागका लागि प्रिन्स र रत्नसहित २० खेलाडी छनोट  आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएकोमा अन्तिम चरणका लागि १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको शाहले जानकारी गराए ।
विश्व वरियतामा प्रिन्सको फड्को
विश्व वरियतामा प्रिन्सको फड्को गत महिना मात्र दुबई ईन्टरनेश्नल सिरिज जितेका प्रिन्सले विश्व वरियतामा १९ स्थान फड्को मारेका छन् ।
सागका लागि ब्याडमिन्टनको छनोट सुरु
सागका लागि ब्याडमिन्टनको छनोट सुरु पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।
सेङ र माल्विका च्याम्पियन
सेङ र माल्विका च्याम्पियन राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए ।
मन्त्री र साग समितिका सचिवको बैठक
मन्त्री र साग समितिका सचिवको बैठक बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिदै आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए ।
स्वर्णराज र सेङ उपाधि नजिक
स्वर्णराज र सेङ उपाधि नजिक राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइन खेलमा स्वर्णराजले नेपालका प्रतिभाशाली युवा खेलाडी प्रिन्स दाहाललाई २१–१७, २१–१३ को सोझो सेटमा हराए ।
प्रिन्स र स्वर्णराज सेमिफाइनलमा
प्रिन्स र स्वर्णराज सेमिफाइनलमा पुरुष एकलकै अर्को खेलमा भारतका स्वर्ण राज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
प्रिन्स र नविन क्वाटरफाइनलमा 
प्रिन्स र नविन क्वाटरफाइनलमा  १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन् । 
पीताम्बर र हमालको जोडी च्याम्पियन
पीताम्बर र हमालको जोडी च्याम्पियन बुधबार सम्पन्न फाइनलमा पीताम्बर र हमालको जोडीले युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावर कम्पनीका खगेन्द्र रेग्मीको जोडीलाई २१–१७, १५–२१, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जिते ।
प्रिन्स र रत्न प्रिक्वार्टरफाइनलमा
प्रिन्स र रत्न प्रिक्वार्टरफाइनलमा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले  विजयी सुरुआत गरेका छन् ।
First Prev 22 23 24 25 26 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP