• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
प्रदेश नं ४ टिम च्याम्पियन
प्रदेश नं ४ टिम च्याम्पियन ब्राईट गोर्खा डोजो, घट्टेकुलोले आयोजना गरेको एक दिने च्याम्पियनसिपमा प्रदेश ४ ले ४ स्वर्ण, १ रजत र २ कास्य हात पार्यो ।
मानसिंह डोजो च्याम्पियन
मानसिंह डोजो च्याम्पियन मानसिंह डोजोले प्रथम टोखा मेयर कप वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
विश्व कुङफु च्याम्पियनसिपमा नेपालबाट ९ खेलाडी
विश्व कुङफु च्याम्पियनसिपमा नेपालबाट ९ खेलाडी टोलीलाई नेपाल उमा कुङफु संघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आईकेएफएफ नेपाल च्याप्टरका महासचिव संजितकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले बिदाइ गरे ।
क्योकुसिन कराते टोली भारततर्फ
क्योकुसिन कराते टोली भारततर्फ प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेका छन् ।
करातेमा नेपाललाई ७ स्वर्ण
करातेमा नेपाललाई ७ स्वर्ण नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडीहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ ।
गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट
गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटबाट १२ खेलाडीले प्रतियोगितामा स्थान बनाएका छन् ।
बक्सिङको छनोट सुरु
बक्सिङको छनोट सुरु वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन काता र कुमेत तर्फगरि २० स्वर्ण र २ रजतगरी २२ पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले जानकारी गराए ।
पामलाई नेकोस जुडोको उपाधि
पामलाई नेकोस जुडोको उपाधि नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपाल द्वारा आयोजित प्रतियोगिताको पुरुषमा दाङका अशोक बन्था मगर तथा महिलामा प्राइमकी सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए ।
किक बक्सिङमा आर्मी च्याम्पियन
किक बक्सिङमा आर्मी च्याम्पियन ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
लुमन्ति र शिवानी स्वर्ण नजिक
लुमन्ति र शिवानी स्वर्ण नजिक पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
प्रमोदलाई स्वर्ण
प्रमोदलाई स्वर्ण राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि फाइनलमा प्रमोदले एमएमएसीका प्रनिश महर्जनलाई पराजित गरे ।
प्रसाईं र किरणलाई स्वर्ण
प्रसाईं र किरणलाई स्वर्ण राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ४५ केजीमुनि प्रसाईं तथा ५० केजीमुनि किरणले स्वर्ण जितेका हुन् ।
शुभन र कान्ति क्वाटरफाइनलमा
शुभन र कान्ति क्वाटरफाइनलमा महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वाटरफाइनल यात्रा तय गरेका छन्  । 
नेकोस अन्तर्राष्ट्रिय जुडो शुक्रबारबाट
नेकोस अन्तर्राष्ट्रिय जुडो शुक्रबारबाट प्रतियोगितामा नेपाल, जापान र भुटानका २ सय ९६ खेलाडीको सहभागिता रहने आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
एसियाली तेक्वान्दो युनियनको कमिटीमा २२ नेपाली
एसियाली तेक्वान्दो युनियनको कमिटीमा २२ नेपाली एसियाली तेक्वान्दो युनियन (एटीयू) को स्थायी कमिटीले नेपालमा २२ जनालाई विभिन्न कमिटीको जिम्मेवारी दिएको छ ।
First Prev 102 103 104 105 106 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP