• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
विश्व कुङफु च्याम्पियनसिपमा  नेपाललाई ६ स्वर्ण
विश्व कुङफु च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्णसहित ५ रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए ।
गणेशमान बक्सिङका लागि गण्डकीबाट ११ खेलाडी छनोट
गणेशमान बक्सिङका लागि गण्डकीबाट ११ खेलाडी छनोट गण्डकीबाट ८ पुरुष र ३ महिला गरी ११ खेलाडी छनोट भएको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।
भारतमा नेपाललाई ७ स्वर्ण
भारतमा नेपाललाई ७ स्वर्ण भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि सुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा ४ स्वर्ण जित्न सफल भएको टिम अफ हेड रोशन खानले जानकारी गराए ।
एभरेष्ट ओपन तेक्वान्दो बुधबारबाट
एभरेष्ट ओपन तेक्वान्दो बुधबारबाट ललितपुरको नक्खुमा आयोजना हुने प्रतियोगितामा हालसम्म १२०२ खेलाडीले नाम दर्ता गराईसकको आयोजकले जनाएको छ ।
पदक विजेता राजु सम्मानित
पदक विजेता राजु सम्मानित गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए ।
गण्डकी प्रदेशमा बक्सिङ छनोट सुरु, जेनिश र दुध प्रसाद छनोट
गण्डकी प्रदेशमा बक्सिङ छनोट सुरु, जेनिश र दुध प्रसाद छनोट प्रतियोगितामा पुरुषतर्फ ३५ र महिला ६ खेलाडीको सहभागिता रहेको मूल आयोजक समितिका सदस्य कुमार बस्नेतले जनाएका छन् ।
इन्दिरा र मनिता उपाधी नजिक
इन्दिरा र मनिता उपाधी नजिक नेपाल फेन्सिङ्ग संघको आयोजनामा भएको च्याम्पियनसिपमा ईन्दिराले एपिएफकी शारदा मल्ललाई तथा मनिताले एपिएफकै अनिता कार्कीलाई पराजित गर्दै उपाधी नजिक पुगेको निर्णायक अविनाश कार्कीले जनाएका छन् ।
प्रदेश नं ४ टिम च्याम्पियन
प्रदेश नं ४ टिम च्याम्पियन ब्राईट गोर्खा डोजो, घट्टेकुलोले आयोजना गरेको एक दिने च्याम्पियनसिपमा प्रदेश ४ ले ४ स्वर्ण, १ रजत र २ कास्य हात पार्यो ।
मानसिंह डोजो च्याम्पियन
मानसिंह डोजो च्याम्पियन मानसिंह डोजोले प्रथम टोखा मेयर कप वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
विश्व कुङफु च्याम्पियनसिपमा नेपालबाट ९ खेलाडी
विश्व कुङफु च्याम्पियनसिपमा नेपालबाट ९ खेलाडी टोलीलाई नेपाल उमा कुङफु संघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आईकेएफएफ नेपाल च्याप्टरका महासचिव संजितकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले बिदाइ गरे ।
क्योकुसिन कराते टोली भारततर्फ
क्योकुसिन कराते टोली भारततर्फ प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेका छन् ।
करातेमा नेपाललाई ७ स्वर्ण
करातेमा नेपाललाई ७ स्वर्ण नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडीहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ ।
गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट
गणेशमान स्मृति बक्सिङका लागि १२ खेलाडी छनोट लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटबाट १२ खेलाडीले प्रतियोगितामा स्थान बनाएका छन् ।
बक्सिङको छनोट सुरु
बक्सिङको छनोट सुरु वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन काता र कुमेत तर्फगरि २० स्वर्ण र २ रजतगरी २२ पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले जानकारी गराए ।
पामलाई नेकोस जुडोको उपाधि
पामलाई नेकोस जुडोको उपाधि नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपाल द्वारा आयोजित प्रतियोगिताको पुरुषमा दाङका अशोक बन्था मगर तथा महिलामा प्राइमकी सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए ।
First Prev 101 102 103 104 105 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP