सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित
सागमा पदक विजेता खेलाडीलाई शनिबार नेपाल तेक्वान्दो संघले नगदसहित सम्मान गरेको हो ।
सागमा पदक विजेता खेलाडीलाई शनिबार नेपाल तेक्वान्दो संघले नगदसहित सम्मान गरेको हो ।
भुपेनले भारतका अक्षय होडालाई २९-२६ ले पराजित गरे ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा निशा फाइनलमा भारतका खेलाडीसँग पराजित हुँदै रजतमा सिमित भईन् ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालकी संगीता बस्यालले स्वर्ण जितेकी छिन् ।
वैदेशिक रोजगारीमा साउदीमा रहेका डम्बरीकी छोरी काजल मंगलबार देशको प्रतिनिधित्व गर्दै साग खेलकुदमा तेक्वान्दोमा स्वर्ण जितिन् ।
तेक्वान्दोमा नेपालका वीर बहादुर महराले स्वर्ण जितेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी काजल श्रेष्ठले स्वर्ण जितेकी छिन् ।
ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगी (फाइट) तर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निता गुरुङ, शुसिला राई र प्रसंसा क्षेत्री रहेको टिमले स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना रहेको टिमले स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार आयशा शाक्य र सन्जिब कुमार ओझाको जोडीले स्वर्ण जितेका हुन् ।