• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना  ​
च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना  ​ काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ खरिबोटमा २ रोपनी जग्गामा एकेडेमी स्थापना भएको हो ।
रुचालले प्रोफेसनल फाइटमा कम्बोडियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने
रुचालले प्रोफेसनल फाइटमा कम्बोडियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भदौ ४ गते आयोजना हुने फाइटमा रुचालले कम्बोडियाका खेलाडी थुन ईङ्गलेसँग प्रतिस्पर्धा गर्ने छन् ।
संयोगले फाईटर बनेका रविन्द्र
संयोगले फाईटर बनेका रविन्द्र विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।
एमएमए फाइटलाई केटीएम सिटीको प्रायोजन
एमएमए फाइटलाई केटीएम सिटीको प्रायोजन मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा हुन गईरहेको एमेच्योर एमएमए फाइटलाई शेर्पा आउट डोरको केटीएम सिटीले प्रायोजन गर्ने भएको हो ।  
पहिलो एमेच्योर एमएमए फाइट हुने
पहिलो एमेच्योर एमएमए फाइट हुने संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २४ गते आयोजना हुने जनाएको छ।
बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन
बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो ।
निरजलाई सर्वाधिक ७५ अंक
निरजलाई सर्वाधिक ७५ अंक नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए ।
गोविन्द र सुस्मिता उत्कृष्ट
गोविन्द र सुस्मिता उत्कृष्ट प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज बोहरा र अमिर गुरुङ क्रमशः पहिलो र दोश्रो भए ।
राष्ट्रिय केन्पो अर्को महिना
राष्ट्रिय केन्पो अर्को महिना प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
बागमती प्रदेश टिम च्याम्पियन
बागमती प्रदेश टिम च्याम्पियन मार्शल आर्ट्स फेस्टिबल अन्तर्गत  असार २९ देखी ३१ सम्म आयोजना भएको प्रतियोगितामा बागमती प्रदेशको टिम विजेता बनेको हो ।
फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा
फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
लुम्बीनी प्रदेश हाप्किडो च्याम्पियन
लुम्बीनी प्रदेश हाप्किडो च्याम्पियन ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो ।
हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु
हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु सो अवसरमा विशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य नबीन रोका मगर तथा नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्ज लीलबहादुर थापाको पनि उपस्थिती थियो ।
राष्ट्रिय बुदोकैदो शुक्रबारदेखि
राष्ट्रिय बुदोकैदो शुक्रबारदेखि पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
बक्सिङ रिङमा उत्रदै टाइसन र जोन्स 
बक्सिङ रिङमा उत्रदै टाइसन र जोन्स  बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कन लागेका हुन् ।
यूएफसी फाइटर खबिबद्वारा सन्यास
यूएफसी फाइटर खबिबद्वारा सन्यास रुसका यूएफसी फाइटर खबिबले शनिबार राति जस्टिन गाइथजेसँगको खेलपछि सन्यास घोषणा गरेका हुन् ।
First Prev 1 2 3 4 5 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP