विश्व पारा तेक्वान्दोमा बिक्रमलाई कास्य
टर्कीमा टर्कीको अन्ताल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।
टर्कीमा टर्कीको अन्ताल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।
नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा गएको टोलीमा पुरुषोत्तम पोखरेल र आङध्वज परियारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको नेपाली टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।
खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् ।
खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् ।
क्यामेलिया उच्च माबिले बिहिबार स्वर्ण विजेता दुई खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सोतो कराते संघका उपाध्यक्ष गजेन्द्र साओदले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
उक्त प्रतियोगितामा श्याम शेर्पा, विनोद सापकोटा, सुशान्त मोदक र सुरज श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारु, करिना पुरी, अप्सरा लम्साल, सारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान रहेका छन् ।
अल नेपाल वादोकाइ कराते संघ तथा आईडब्लुएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।