कांस्य विजेता समिर फर्किए
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेका थिए ।
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेका थिए ।
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेको नेपाली टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए ।
मेलबर्नमा पुरुष ७५ केजीमाथिको तौलसमूहमा सिमोनले रजत जितेका हुन् ।
१३ औं राष्ट्रब्यापी बुदोकैदो च्याम्पियनसिपमा रुपा मगरले स्वर्ण हात पारेकी छिन् ।
यस्तै पर्शुरामले सिनियर पुरुषको एकल कातामा रजत जिते । फाइनलमा चेक रिपब्लिकका खेलाडीसंग ३-२ ले पराजित भए ।
महिला २० केजी तौल समूहमा डोल्पाले आत्माबिकासकी उसला रुम्वालाई पराजित गदै स्वर्ण जितिन् ।
अस्ट्रियाको साल्सवर्गमा जुन २१ र २२ तारिखमा हुने प्रतियोगितामा सञ्जोगले ४० केजी तौलसमूह तथा एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगितामा सिमोनले पुरुष ८४ केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
कास्की जिल्लाले ३ स्वर्ण, ४ रजत तथा ९ काश्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
यस तौल समूहमा रोहन खड्गी र प्रज्वल श्रेष्ठले तेस्रो स्थान हात पारे ।
यसअघिका सदस्य सचिव युवराज लामा आफै कराँतेका खेलाडी थिए । उनले कराँते खेलको ईतिहासमा एक महत्वपुर्ण कामको थालना गरे । बुधबार उद्घाटन भएको एकेडेमी उनै लामाको परिकल्पना थियो ।