• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
umbro
हाफ म्याराथनमा यालेमजर्फको विश्व कीर्तिमान
खेलपाटी संवाददाता
सोमबार, भदौ १४, २०७८ खेलपाटी संवाददाता
हाफ म्याराथनमा यालेमजर्फको विश्व कीर्तिमान

काठमाडौं । इथोपियाकी धाविका यालेमजर्फ यहुवलोले महिलाको हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन्।

नर्दन आयरल्याण्डमा भएको एन्ट्रिम कोस्ट हाफ म्याराथनमा यालेमजर्फले कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

यालेमजर्फले निर्धारित दुरी ६३ मिनेट ४३ सकेन्ड (१ घण्टा ३ मिनेट ४३ ) मा पूरा गर्दै कीर्तिमान बनाईन ।

२२ वर्षिया यालेमजर्फले केन्याली धाविका रुथ चेप्गेटिचको कीर्तिमान भङ्ग गरेकी हुन्।

चेप्गेटिचको नाममा ६४ मिनेट ०२ सेकेन्डको कीर्तिमान रहेको थियो ।

'मेरो सपना सत्य भएको छ । यस अघि दुई पटक कीर्तिमान बनाउन असफल भएको थिए । तर, म आज खुशी छु,' कीर्तिमान बनाएपछि उनले भनिन् ।

यस स्पर्धामा केन्याकी भान एनयामबोकेले १ घण्टा ९ मिनेट ४४ सकेन्डको समयसहित रजत र इंग्ल्यान्डकी रोस हार्भेले १ घण्टा १० मिनेट २८ सकेन्डको समयसहित कास्य जितिन् ।

पुरुषतर्फको स्वर्ण इथोपियाकै जेमल यिमेरले हात पारे। इथोपियाकै तेस्फाहुन अकेलन्युले रजत र केन्याका किमिङले कास्य पदक जिते।

Image

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं नेपालगन्ज म्याराथन मंसिर ३ गते  
आठौं नेपालगन्ज म्याराथन मंसिर ३ गते  
विश्व एथलेटिक्स : नेपालका कृष्ण ५४ औं स्थानमा
विश्व एथलेटिक्स : नेपालका कृष्ण ५४ औं स्थानमा
धावक कृष्णले विश्व च्याम्पियनसिप खेल्ने
धावक कृष्णले विश्व च्याम्पियनसिप खेल्ने
बस्नेतको वर्ल्ड च्याम्पियनसिपको सहभागिता अन्यौलमा 
बस्नेतको वर्ल्ड च्याम्पियनसिपको सहभागिता अन्यौलमा 
गोपी र राजपुरालाई उपाधि 
गोपी र राजपुरालाई उपाधि 
तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि  
तिर्थ र पूर्णिमायालाई एभरेष्ट म्याराथनको उपाधि  
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP