• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
राजन र राजपुरालाई पोखरा म्याराथनको उपाधि
64x64
शनिवार, फाल्गुन १, २०७७ खेलपाटी संवाददाता

पोखरा । त्रिभुवन आर्मी क्लबका राजन रोकायाले १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।

पोखरा रंगशालामा शनिबार भएको दौडमा आर्मीकै ज्ञान प्रसाद भट्टराईलाई पछि पार्दै राजन च्याम्पियन बनेका हुन् ।

राजनले निर्धारित दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गरे । दोस्रो भएका ज्ञानले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समय निकाले ।

तेस्रो भएका आर्मीका देव राज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरे ।

उपाधिसँगै राजनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तो दोस्रो भएका ज्ञानले १ लाख प्राप्त गर्दा तेस्रो भएका देवले ७५ हजार प्राप्त गरे ।

No description available.

महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राजपुरा पाछिले जितिन् । उनले १ घण्टा २७ मिनेट ०८ सेकेण्डको समय निकालिन ।

जुम्लाकी राम माया बुढाले १ घण्टा ३० मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् ।

तेस्रो भएकी एपीएफकी वृन्दा श्रेष्ठले १ घण्टा ३१ मिनेट १३ सेकेण्डको समय निकालिन ।

पुलिसकी रेखा विष्ट १ घण्टा ३६ मिनेट १४ सेकेण्डसहित चौंथो भईन् ।

महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गरेका छन् ।

No description available.

भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको दौड पोखरा रगंशालाबाट शुरु भएर छोरेपाटन, लेकसाइट, बगर हुँदै पुन पोखरा रगंशालामा पुगेर सकिने सकिएको थियो ।

कोरोना महामारीका कारण यस वर्ष विदेशी खेलाडीले भने प्रतियोगितामा सहभागिता जनाएका थिएनन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम किसुन जी स्मृति हाफ म्याराथन चैतमा
पोखरा म्याराथनको तयारी पूरा
पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ मा
स्वर्ण विजेता एथलेटिक्स टोली स्वदेश फिर्ता
पोखरा म्याराथन फागुन १ गते
बंगलादेशमा नेपालकी पुष्पालाई स्वर्ण
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP