• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
धावक गोपीचन्द्र पार्की सम्मानित
64x64
बिहिवार, मंसिर १८, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द्र पार्की धनगढीमा सम्मानित भएका छन् ।

कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले स्वर्णधारी धावक पार्कीलाई बिहीबार २५ हजार नगदसहित सम्मान गरेको हो ।

यस्तै कार्यक्रममा राष्ट्रिय खेलुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले पार्कीलाई व्यक्तिगत १५ हजार सहयोग गरेका थिए ।

यस्तै कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिवद्वता समेत जनाए ।

सम्मानपछि पार्कीले सफलता हासिल गर्न मेहनत गरिरहेको र सम्मानले उर्जा थपिएको बताए ।

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले उनलाई सहयोग गर्ने बताएका छन्।

धावक पार्कीले मंसिर पहिलो साता नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए । नेपालगन्ज म्याराथन जित्दै पार्कीले ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वर्ण विजेता एथलेटिक्स टोली स्वदेश फिर्ता
पोखरा म्याराथन फागुन १ गते
बंगलादेशमा नेपालकी पुष्पालाई स्वर्ण
तनहुँमा ऋषिङ्ग म्याराथन हुने
ढाका म्याराथनमा किरण र पुष्पाले प्रतिस्पर्धा गर्ने
 ओलम्पिक रेकर्ड भङ्ग गर्छु - पार्की
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP