• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
सागमा स्वर्ण जित्ने टेनिस खेलाडीलाई ५० हजार
सागमा स्वर्ण जित्ने टेनिस खेलाडीलाई ५० हजार खेलाडीलाई शुभकामना दिन मंगलबार आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कार घोषणा गरेका हुन् ।
साग विशेष : टेनिसमा सधै निराशा
साग विशेष : टेनिसमा सधै निराशा दक्षिण एसियाली खेलकुदमा टेनिस ढिलै समावेश भयो । साग सुरुवात भएको चौथो संस्करणपछि मात्र यसलाई समावेश गरियो । विद्यालय स्तरमा निकै खेलिएपनि यसले व्यवासीयक रुप धारण गर्न सकेन ।
टित्सीपासलाई एटीपी फाईनल्सको उपाधि
टित्सीपासलाई एटीपी फाईनल्सको उपाधि उनले आईतबार राति भएको खेलमा डोमिनिक थिमलाई हराउँदै प्रतियोगिताको उपाधि उचालेका हुन् ।
फेडेररलाई हराउँदै स्टेफानोस फाइनलमा
फेडेररलाई हराउँदै स्टेफानोस फाइनलमा लन्डनमा शनिबार भएको सेमिफाइनलमा स्विस खेलाडी रोजर फेडेररलाई पराजित गर्दै स्टेफानोस उपाधि नजिक पुगेका हुन् ।
नाडाल सेमिफाइनल पुग्न असफल
नाडाल सेमिफाइनल पुग्न असफल लन्डनमा शुक्रबार राति भएको खेलमा स्टेफानोस टित्सीपासलाई पराजित गरेपनि शीर्ष वरियताका नाडालले सेमिफाइनलमा पुग्न सकेनन् ।
शुभाङ्गीलाई स्वर्ण
शुभाङ्गीलाई स्वर्ण फाइनलमा शुभाङ्गीले काष्ठमण्डपकी अजा रेगमीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरिन् ।
जोकोभिकलाई हराउँदै फेडेरर सेमिफाइनलमा
जोकोभिकलाई हराउँदै फेडेरर सेमिफाइनलमा लन्डनमा बिहिबार राति भएको खेलमा सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै फेडेररले अन्तिम चारमा स्थान बनाएका हुन् ।
नाडालको संघर्षपूर्ण जित
नाडालको संघर्षपूर्ण जित लन्डनमा बुधबार राति भएको खेलमा शीर्ष वरियताका नाडालले चौंथो वरियताका डानिल मेडभेदेबलाई पराजित गरे । 
जोकोभिकलाई हराउँदै डोमिनिक सेमिफाइनलमा
जोकोभिकलाई हराउँदै डोमिनिक सेमिफाइनलमा लन्डनमा मंगलबार राति सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै थिम सेमिफाइनलमा पुगेका हुन् ।
फेडेररको पहिलो जित
फेडेररको पहिलो जित लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।
हारबाट नाडालको सुरुवात
हारबाट नाडालको सुरुवात लण्डनमा सोमबार राति भएको पहिलो खेलमा नाडाल एलेक्स्जेन्डर जेभेरेभसँग पराजित भए ।
सन्दिल र अशुत्तम सेमिफाइनलमा
सन्दिल र अशुत्तम सेमिफाइनलमा सोही स्पर्धामा नेपाल प्रहरी स्कुलका सफल श्रेष्ठ र सरोज तामाङको जोडी सेमिफाइनलमा पुगे ।
पहिलो खेलमा फेडेरर पराजित
पहिलो खेलमा फेडेरर पराजित पूर्व विश्व नम्बर एक फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भए ।
प्रणव र प्रदीपले शेख रसेल अन्तर्राष्ट्रिय टेनिस खेल्ने
प्रणव र प्रदीपले शेख रसेल अन्तर्राष्ट्रिय टेनिस खेल्ने नोभेम्बर १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १७ देशका खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ ।
श्रीजन र इशाश्रीको विजयी सुरुवात
श्रीजन र इशाश्रीको विजयी सुरुवात प्रतियोगिताको शिक्षा सचिव महेश दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । विभिन्न १२ स्पर्धामा ३४ विद्यालयका १ सय ७२ खेलाडी सहभागी छन् ।
जोकोभिकलाई पेरिस मास्टर्सको उपाधि
जोकोभिकलाई पेरिस मास्टर्सको उपाधि आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।
First Prev 44 45 46 47 48 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP