• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
खेलपाटी संवाददाता
मंगलबार, साउन २४, २०७९ खेलपाटी संवाददाता
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'

काठमाडौं ।  बेलायतकी टेनिस सुन्दरी ईमा राडुकानुले युएस ओपनको उपाधि रक्षामा आफूले दबाब महसुस नगरेको बताएकी छिन् । न्यूयोर्क फर्कन एक महिनाभन्दा कम समय बाँकी रहेको बेलामा उनले उपाधि चुम्ने लक्ष्य राखेकी छन्।

सुपरस्टार किशोरी राडुकानुले एक वर्ष पहिले फ्लसिङ मीडोजमा टेनिसको सबैभन्दा ठुलो उपलब्धिहरू मध्ये एक मानिने ग्रान्ड स्लाम पूरा गरिन् ।  वरियतामा १५० औं स्थानकी क्वालिफायर राडुकानुले ग्रान्ड स्लाम च्याम्पियन बन्ने क्रममा धेरै अनुभवी प्रतिद्वन्द्वीलाई पछाडी पारेकी थिइन् ।

यस  विजयले उनी बेलायती जनताको मन जित्न सफल भईन । तर, उनी मे महिनामा रोममा र नटिङ्घममा घाइते हुन पुगिन । रोल्यान्ड-गारोस र विम्बल्डन दुवैको दोस्रो राउन्डमाबाट बाहिरिएपछि उनले टूर्नामेन्ट जित्न सकेकी छैनन ।

बिग एप्पलको क्राउडमा फर्किंदा ठुला दिग्गज प्रतिस्पर्धीलाई पनि हल्लाउन सक्ने क्षमता बोकेकी १९ वर्षीया किशोरीले स्काई स्पोर्ट्सलाई बताइन् कि उनी आफू र मिडियाबाट मात्रै दबाब महसुस गर्छिन् ।

'दबाव भनेको या त मैले आफैंमा राखेको कुरा हो वा म आफैंबाट के अपेक्षा गर्छु भन्ने हो । म पत्रकार सम्मेलनमा हुँदा मात्रै दबाब महसुस गर्छु वा यसको बारेमा सोच्दछु किनभने सबै प्रश्न दबाबकै बारेमा हुन्छन्,' राडुकानुले भनिन् ।

१० औं वरीयताकी उनी हालै सिटी ओपनको क्वार्टरफाइनलमा तल्लो वरीयताकी लिउडमिला सामसोनोभासँग हारेकी थिइन् । उनले यस वर्षको यूएस ओपनलाई नयाँ सुरुवात गर्ने अवसरको रूपमा हेरेको बताइन्।

'म साँच्चै न्यूयोर्क फर्किनको लागि तत्पर छु र मलाई लाग्छ कि जे भए पनि यसको अन्त्य राम्रो हुनेछ,' उनले भनिन्, 'नतिजा जस्तोसुकै भए पनि, म फेरि सुरु गर्न सक्छु, सफा र स्लेट । यदि मेरो सबै अंकहरू झर्यो भने म फेरि काम गर्नेछु । मलाई लाग्छ, जे भए पनि, नयाँ सुरुवात हुनेछ।'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP