• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
लन टेनिस लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
umbro
जोकोभिच तेस्रो चरणमा, राडुकानु बाहिरिईन्
खेलपाटी संवाददाता
बुधबार, जेठ ११, २०७९ खेलपाटी संवाददाता
जोकोभिच तेस्रो चरणमा, राडुकानु बाहिरिईन्

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति स्लोभाकियाका एलेक्स मोलकानलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

२० पटकको ग्रान्डस्लाम विजेता जोकोभिचले एलेक्समाथि ६-२,६-३ र ७-६ (७-४) को सेटमा हराए ।

यस्तै जर्मनीका एलेक्सजेन्डर ज्वेरभले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । उनले अर्जेन्टिनाका सेबास्टियन बेजलाई २-६,४-६,६-१,६-२ र ७-५ को सेटमा पराजित गरे ।

महिलातर्फ इम्मा राडुकानु भने बाहिरिएकी छिन् ।

१९ वर्षीय बेलायती खेलाडीलाई बेलारुसकी एलिकसान्ड्रा सास्नोभिचले पराजित गरिन् ।  

बेलारुसी खेलाडीले राडुकानुलाई ३-६,६-१ र ६-१ को सेटले पराजित गरिन् ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
नाडालको विजयी सुरुआत
नाडालको विजयी सुरुआत
राडुकानु र मर्रेको सुखद सुरुआत
राडुकानु र मर्रेको सुखद सुरुआत
जोकोभिचको विजयी सुरुआत
जोकोभिचको विजयी सुरुआत
जति बढी उमेर उति बढी सफलता ?
जति बढी उमेर उति बढी सफलता ?
ओसाकाले विम्बल्डन गुमाउने
ओसाकाले विम्बल्डन गुमाउने
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP