• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
अकी र सोन्जा च्याम्पियन
64x64
बिहिवार, फाल्गुन ६, २०७७ खेलपाटी संवाददाता
फाइल तस्बिर

काठमाडौं । अकी जुवेन रावत र सोन्जा टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् ।

यू–१६ सिंगल्सको ब्वाइजमा अकी र गर्ल्समा सोन्जा पहिलो भएका हुन् ।

धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ (५) तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे ।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको यू–१२ ब्वाइज सिंगल्स फाइनलमा दर्शिल श्रेष्ठले श्रृजन भट्टराईलाई ६–३ र ७–६ (५) ले हराउदै पहिलो भए । सोही स्पर्धाको गर्ल्स फाइनलमा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–२ र ७–५ ले पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् ।

ब्वाइज यू–१४ मा अराभसम्राट हाडाले स्वर्ण जिते । उनले एकपक्षीय फाइनलमा सक्षम शाहमाथि ६–० र ६–० को सहज जित दर्ता गरे । त्यसै स्पर्धाको गर्ल्स फाइनलमा सुनिरा थापाले प्रशंसा मोक्तानलाई ७–५ र ६–२ ले निराश पार्दै पहिलो भइन् ।

ब्वाइज डबल्स फाइनलमा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आयुशमान घले र स्लोक खड्काको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पाखा लगाउदै पहिलो बने ।

उक्त स्पर्धाको गर्ल्स फाइनलमा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले इभा अधिकारी र आइशा गुरुङको जोडीलाई ६–२ र ६–३ को नतिजामा पराजित गर्दै पहिलो स्थान हात पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रेन्च ओपन एक हप्ता सर्यो
अकि र सर्भानीलाई उपाधि
प्रनभ र सुनिरा च्याम्पियन
समृद्धि र असभलाई उपाधि
विश्व नम्बर एक बार्टी फाइनलमा
समृद्धि र कर्मिस्ता उपाधिका लागि भिड्ने
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP