• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
नाडालको एक हजार जित !
64x64
बिहिवार, कार्तिक २०, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल १ हजार जित निकाल्ने टेनिसका चौंथो खेलाडी बनेका छन् ।

फ्रान्समा जारी पेरिस मास्टर्स टेनिस अन्तर्गत बुधबार राति स्पेनकै फेलिसियानो लोपेजलाई पराजित गर्दै नाडालले १ हजार जितको कोशेढुंगा पुरा गरेका हुन् ।

पेरिसमा भएको खेलमा नाडालले लोपेजमाथि ४-६, ७-६ (७-५) र ६-४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले हजार जितको यात्रा तय गर्न सफल भए ।

टेनिसमा १ हजार जित निकाल्ने अन्य खेलाडीमा जिमी कोर्नर्स, रोजर फेडेरर र इभान लेन्डेल रहेका छन् ।

Image

अमेरिकी लिजेण्ड जिमीले १ हजार २७४ खेल जितेका छन् । यस्तै स्विस फेडेररले १ हजार २४२ खेल जित्दा चेक रिपब्लिकका इभानले १ हजार ६८ खेल जितेका छन् ।

'यो नम्बरमा आईपुग्न मैले धेरै कामहरू राम्ररी गरेको हुनुपर्दछ,' हजार जितको उपलब्ध पुरा गरेपछि ३४ वर्षीय नाडालले भनेका छन् ।

नाडालले गत महिना मात्र २० औं ग्राण्डस्लाम टेनिस जितेका थिए । फ्रेन्च ओपनको उपाधि जित्दै नाडालले फेडेररले बनाएको सर्वाधिक धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका थिए ।

नाडालले पेरिस मास्टर्सको अन्तिम १६ मा अष्ट्रेलियाका जोर्डन थोम्पसनसँग खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
जोकोभिचलाई नवौं पटक अष्ट्रेलियन ओपन
ओसाकालाई अष्ट्रेलियन ओपनको उपाधि
अकी र सोन्जा च्याम्पियन
जोकोभिच फाइनलमा
सेरेनालाई हराउँदै ओसाका फाइनलमा
नाडाल अष्ट्रेलियन ओपनबाट बाहिर
  • ताजा समाचार
  • खेल आज
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
होराइजनको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP