• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
सेरेनाले फ्रेन्च ओपन नखेल्ने
64x64
बुधवार, आश्विन १४, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकन खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।

तीन पटकको च्याम्पियन सेरेनाले एकिलिस चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी हुन् ।

दोस्रो चरणको खेल अघि ३९ वर्षीय सेरेनाले प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन् । सेरेनाले दोस्रो चरणमा बुल्गेरियाकी पिरोनकोभासँग खेल्ने तालिका रहेको थियो।

'मलाई लाग्छ ४ देखी ६ हप्ता म मैदान बाहिर रहनेछु,' नाम फिर्ता लिदै सेरेना भनिन्, 'मलाई हिड्न पनि गाह्रो भईरहेको छ । एकिलिस यस्तो चोट हो जुन तपाइँले चाहानुहुन्न ।'

२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले आफ्नै देशकी क्रिस्टी अह्नलाई ७-६ (७-२) र ६-० ले पराजित गरेर दोस्रो चरणमा पुगेकी थिइन् ।

सेरेनाले क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन २००२, २०१३ र २०१५ मा जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
मर्रेलाई कोरोनाको संक्रमण
फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने
अभिलाषालाई स्वर्ण
मेदभेदेबलाई एटीपी फाइनल्सको उपाधि
जोकोभिच र नाडाल सेमिफाइनलमा पराजित
जोकोभिच सेमिफाइनलमा
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP