कमल र मुन्नीलाई विश्व च्याम्पियनसिपमा स्वर्ण
प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।
By खेलपाटी संवाददातासोमबार, असोज २२, २०७५
प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।
आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् ।
कमललाई उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भूपेन्द्र गुरुङ, कमलका परिवारका सदस्य, खेलाडी प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।