• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
जुमानु राई भन्छन्, ‘सुखद विदाइको पर्खाइमा छु’
खेलपाटी संवाददाता
सोमबार, माघ ७, २०७५ खेलपाटी संवाददाता
जुमानु राई भन्छन्, ‘सुखद विदाइको पर्खाइमा छु’
तस्विर : maldivesplayer.com

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य जुमानु राई चैतको अन्तिम साता स्वदेश फर्कने भएका छन् ।

हाल युएन मिसन अन्तर्गत हाईटीमा रहेका जुमानुले आफु चैतको अन्तिम साता नेपाल फर्कने बताएका हुन् ।

सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका जुमानु सन् २०१५ मा भएको साफ च्याम्पियनपछि राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन् ।

नेपालले बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडालिटी कप जस्ता ऐतिहासिक सफलता हात पार्दा जुमानु भने टोली बाहिर थिए । पछिल्लो समय जुमानु युएन मिसनको क्रममा हाईटीमा रहेका छन् । 

‘राष्ट्रिय टिममा युवा खेलाडीको समय भएको छ । उनीहरु निकै उत्कृष्ट छन् । म सुखद बिदाईको पर्खाईमा छु ।’ उनले भने, ‘अब मेरो समय भन्दा पनि युवा पुस्ताको समय आएको छ । जुनियरहरु निकै मिहेनती समेत छन् ।’

‘देशको लागि सक्ने योगदान गरियो, दुख गरियो । एउटा ईच्छा भनेको सुखद बिदाईका साथ राष्ट्रिय फुटबलबाट बिदा हुने ईच्छा छ ।’ उनले थपे ।

राष्ट्रिय टिमबाट टाढा भएपनि क्लब फुटबलमा केही समय बिताउने उनको योजना छ ।
‘राष्ट्रिय टिमबाट मात्र टाढा भएको हो । क्लबका लागि अझै पनि खेल्न सक्छु ।’ उनले भने, ‘बाहिर पनि (हाइटी ) बिहान बेलुका खेल्छु । फिटनै छु ।’

नेपाल पुलिसको सहायक निरिक्षक दर्जामा रहेको उनी क्लबका पुर्व कप्तान समेत हुन् । स्वेदश फर्किएपछि घरेलु फुटबलमै व्यस्त हुने बताएका उनले प्रशिक्षण कोर्स समेत अघि बढाउने योजना सुनाए । उनले सी कोचिङ लाईसेन्स पार गरिसकेका छन् ।

नेपाल राष्ट्रिय फुटबल टिमबाट ५३ क्याप जितेका जुमानु ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनी भन्दा अगाडी रहेका हरी खड्का र निराजन रायमाझी १३–१३ गोल गरेका छन् ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP